ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच

News Desk by News Desk
१२:०० मध्यान्ह, असार १६, २०८०
दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच
412
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके असार १६ गते ।
राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।

सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले बताउँछ । यिनै कारणलाई रोक्न बाँके ट्राफिकले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको चप्परगौरी, सुनवल, नाकढुंगा, सर्लाहीमा मोवाइल एफमार्फत लामो दुरीमा दुई जना चालक भए नभएको निरीक्षण गर्ने व्यवस्था छ । तर यसको कार्यान्वयन भने शून्य जस्तै छ । जसका कारण दुर्घटनाको जोखिम कायमै छ ।

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

यो जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ठाउँठाउँमा स्पिड राडार गण द्धारा गति मापन गरेर चालकलाई कारवाही गर्ने गरिएको ट्राफिक कार्यालय बाँकेका बरिष्ठ प्रहरी निरीक्षक ओम पौडेलले बताउनुभयो । चालकले मादक पदार्थ सेवन नगरेर गाडी चलाउने, गाडी गुडाउनु अघि गाडीको पाठपूर्जाको अवस्था ठिक भए नभएको राम्रोसँग जाँच गर्ने, ओभरलोड नहाल्ने हो भने पनि धेरैहद सम्म दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

Next Post

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
Next Post
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका

आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?