ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका

News Desk by News Desk
१२:३३ मध्यान्ह, असार १६, २०८०
आत्महत्या न्यूनीकरण तथा रोकथामको लागि सचेतना सङ्गै मनोपरामर्श दिदै कोहलपुर नगरपालिका
377
सेयर
376
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार १६ गते ।
कोहलपुर नगरपालिकाले बढ्दो आत्महत्या न्यूनीकरण र रोकथामका लागि मनोसामाजिक परामर्शलाई तीब्रता दिएको छ । पालिकाले आफ्ना १५ वटै वडामा मनोसामाजिक परामर्श दिएको छ ।

असार १ गतेबाट वडा नम्वर १५ बाट सुरु भएको यो अभियान वडा नम्वर ११ मा पुगेर शुक्रबार सकिएको छ । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले हाम्रो अहिलेको दायित्व भनेको समाजमा कुनै पनि नागरीकको अकालमा मृत्यु नहोस् भन्ने हो त्यसैले त्यसतर्फ स्थानिय सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो ।

‘हाम्रो अहिलेको दायित्व स्थानिय नागरिकको जीवन रक्षा गर्ने हो । नागरिकको जीवन रक्षाको लागि आफुहरु निरन्तर प्रतिवद्ध रहेको बताउनु भयो ।
यस्तै ’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायकारुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्ने बताउनुभयो । उहाँले मन सम्हाल्न नसक्दा आत्महत्याका घटना कहालीलाग्दो अवस्थामा पुगेको बताउनुभयो । सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता,क्रृण, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारीक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने बताउँदै त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्नेमा डिएसपी तिवारीले सुझाव दिनुभयो ।

सम्बन्धित समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

आत्महत्या रोकथाममा गर्न निकै नै चुनौति रहेको बताउँदै नेपाल प्रहरीको एकल प्रयासमा उक्त चुनौतिका सामना गर्न नसकिने डिएसपी तिवारीले बताउनुभयो । यस्तै नगर स्तरीय बाल युवा सन्जालका अध्यक्ष रमेश वडले अभिभावकहरुले आफ्ना बालबालिका प्रतिखासै चासो नदेखाएको र कार्यव्यस्तताले उनिहरुलाई समय नदिएको हुँदा डिप्रेशनको सिकार बनी आत्महत्या रोजेको बताउनु भएको छ ।

उहाले नगरभित्रका किशोरकिशोरीहरुलाई यश सन्जालमा जोडिएर विभिन्न कार्यक्रम मा सहभागी भएर एक्लोपनबाट मुक्त हुन आग्रह समेत गर्नुभएको छ। यस्तै नगर प्रहरी प्रमुख वीर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्यूनीकरणका लागि पहिलो चरणमा वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कोहलपुरमा १५ वटा वडाका सरोकारवाला निकाय, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर स्तरीय युवा क्लब संजाल, विद्यालयका प्रअ, विद्यार्थीहरु लगाएत सन्चारकर्मिहरुको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

Next Post

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
मुख्य समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

९:५९ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

५:२९ मध्यान्ह, अशोज १७, २०८०
पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´
मुख्य समाचार

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

१२:१६ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

जमुनाह नाकामा अलपत्र परेका नेपाली मजदुरहरुलाई गन्तब्यसम्म पठाउन सुरु

११:४६ बिहान, अशोज १७, २०८०
मुख्य समाचार

नेपालगन्जमा आज पनि कफर्यु

१०:४१ बिहान, अशोज १७, २०८०
व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो
शिक्षा/स्वास्थ्य

व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो

१०:३१ बिहान, अशोज १७, २०८०
बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण
दुर्घटना

बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण

१०:२८ बिहान, अशोज १७, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?

१०:२५ बिहान, अशोज १७, २०८०
Next Post
वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

वडावडामा अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गराउन बागेश्वरी क्याम्पसको समग्र विकास आवश्यक

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
25°
Partly Cloudy
6:13 am6:01 pm +0545
Feels like: 25°C
Wind: 2km/h NNW
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
FriSatSun
32/23°C
32/23°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?