ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर बसपार्कको मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

News Desk by News Desk
३:३२ मध्यान्ह, असार २४, २०८०
कोहलपुर बसपार्कको मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन
377
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार २४ गते ।
बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आईतबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक कार्यक्रमकाबिच औपचारीक रुपमा बसपार्कको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर  चौधरीले लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेशको मुख्यद्धारमा रहेको यो बस पार्क लुम्बिनी प्रदेशको गहनाको रुपमा रहेको  बताउनु भएको छ । उहाँले समग्र कोहलपुर बिकासको लागि मुख्यमन्त्रीको  नाताले   कोहलपुर लाई बिकसित शहरको रुपमा स्थापीत गराउन आफू कहिकतै  नचुक्ने बताउनु भएको छ।

३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरीएको उक्त बसपार्क उद्घाटन भएसँगै साउनदेखी संचालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणकालागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटो सहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा ब्यवसायीक सटर, तिन वटा ब्लकमा २७ वटा शौचालय (३ वटा अपाङ्गमैत्री), २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतिय चार्जिङ सेन्टर, प्रहरी शुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरीएको छ ।

सम्बन्धित समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको छ । बागेश्वरी यातायात प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ । प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि ठेक्का लिएको हो ।
बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाईएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भएको छ।

बसपार्क उद्घाटन भएपनि बसपार्कको संरचनासँगै निर्माण गरीएको ४ तले टर्मिनल भवनको भने ठेक्का लाग्न सकेको छैन । टर्मिनल भवन ठेक्काका लागी पाँचौ पटक बोलपत्र आह्वान गरिएको र टेण्डर आह्वान गर्ने समय अझै बाँकी रहेको ढकालले बताउनु भएको छ ।

कार्यकममा नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले निधारित समयमा यो बस पार्क सम्पन्न भएकोले  यस पालिका भित्र यस्ता ठुला खाले  योजनामा सहयोग गर्ने  प्रतिबद्धता समेत जनाउनु भएको छ।

ADVERTISEMENT

यस्तै कार्यक्रममा   लुम्बिनी प्रदेशका सासद दुर्गा बहादुर चौधरी , कृष्णा केसी नमुना , सन्जु थारु बसन्ती  अधिकारी कोहलपुर नगरपालिकाका  पुर्व नगरप्रमुख लुट बहादुर रावत लगायतको सहभागीता रहेको थियो ।

Share154Tweet93SendShare
Previous Post

करेन्ट लागेर दुई जनाको मृत्यु

Next Post

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
मुख्य समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

९:५९ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

५:२९ मध्यान्ह, अशोज १७, २०८०
पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´
मुख्य समाचार

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

१२:१६ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

जमुनाह नाकामा अलपत्र परेका नेपाली मजदुरहरुलाई गन्तब्यसम्म पठाउन सुरु

११:४६ बिहान, अशोज १७, २०८०
मुख्य समाचार

नेपालगन्जमा आज पनि कफर्यु

१०:४१ बिहान, अशोज १७, २०८०
व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो
शिक्षा/स्वास्थ्य

व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो

१०:३१ बिहान, अशोज १७, २०८०
बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण
दुर्घटना

बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण

१०:२८ बिहान, अशोज १७, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?

१०:२५ बिहान, अशोज १७, २०८०
Next Post
अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
25°
Partly Cloudy
6:13 am6:01 pm +0545
Feels like: 25°C
Wind: 3km/h N
Humidity: 96%
Pressure: 1006.43mbar
UV index: 0
FriSatSun
32/23°C
32/23°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?