ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

अझै उद्धार हुन सकेन शिवखोलामा खसेको ट्रक चालकको

News Desk by News Desk
१०:०५ बिहान, साउन ३, २०८०
अझै उद्धार हुन सकेन शिवखोलामा खसेको ट्रक चालकको
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको तीन चार घन्टा बितिसक्दा पनि चालकको उद्धार हुन सकेको छैन।

मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान लमही नगरपालिका-९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।

ट्रकका चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका-६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका छन्।

सहचालक लुम्बिनी संस्कृत नगरपालिका-७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।

सम्बन्धित समाचार

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) सुशील थापाका अनुसार चालक सिटमै च्यापिएको अवस्थामा रहेकाले उद्धार गर्न समस्या भएको हो।

अहिले डोजर र फलाम काट्ने मेसिन सहित सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाले पनि ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए।

ADVERTISEMENT

‘ट्रकले चालकको खुट्टा च्यापेको छ,’ उनले भने ‘ हामी ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास गरिरहेका छौं।’

Share155Tweet96SendShare
Previous Post

किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

Next Post

ट्राफिक कार्यलय बाँकेले गर्यो ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही, २ करोड बढि राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
समाचार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

१०:१४ मध्यान्ह, मंसिर १६, २०८२
तीन प्रदेशका पहाडमा आंशिक बदली
समाचार

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

१०:०५ मध्यान्ह, मंसिर १६, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

१२:०० बिहान, मंसिर १६, २०८२
सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक
मुख्य समाचार

सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक

११:०४ मध्यान्ह, मंसिर १३, २०८२
डुडुवा नहर पुनर्निमाण शुरु
समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

१०:२८ मध्यान्ह, मंसिर १२, २०८२
नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु
मुख्य समाचार

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

५:५३ बिहान, मंसिर १२, २०८२
Next Post
बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

ट्राफिक कार्यलय बाँकेले गर्यो ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही, २ करोड बढि राजस्व संकलन

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदधारण गरेकालाई राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदधारण गरेकालाई राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Fair
6:52 am5:23 pm +0545
Feels like: 12°C
Wind: 0km/h NNW
Humidity: 94%
Pressure: 1015.24mbar
UV index: 0
ThuFriSat
24/9°C
24/8°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?