ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज नाकाबाट सवैभन्दा धेरै डिजेल आयात : ६ अर्व ९७ करोड राजस्व संकलन

News Desk by News Desk
६:२१ मध्यान्ह, भदौ ६, २०८०
नेपालगन्ज नाकाबाट सवैभन्दा धेरै डिजेल आयात : ६ अर्व ९७ करोड राजस्व संकलन
495
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके भदौ ६ गते ।
नेपालगन्ज भन्सार कार्यालयले एक वर्षमा सवैभन्दा धेरै डिजेल आयातबाट राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा डिजेल आयातबाट ६ अर्व ९७ करोड दुई लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

तर, आव ०७८–०७९ को तुलनामा कम आयात भएको छ । यो आवमा एक लाख ७२ हजार २०८ किलोलिटर डिजेल आयात भएको थियो । तर, आव ०७९–०८० मा एक लाख ३९ हजार चार सय किलोलिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताए । डिजेल आयातबाट आव ०७८–०७९ मा ६ अर्व ९७ करोड २८ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको थियो भने आव ०७९–०८० मा घटेर पाँच अर्व ८३ करोड १७ लाख ६९ हजार रुपैयाँमात्र राजस्व संकलन भएको छ ।

डिजेल पछि आयात धेरै हुनेमा चामल रहेको छ । गत आवमा भारतबाट चार अर्व ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार ९४० किलोग्राम चामल आयात भएको छ । अघिल्लो आव ०७८–०७९ मा नौँ अर्व ६२ करोड १० लाख ७२ हजार रुपैयाँको १७ करोड ११ लाख पाँच हजार ८९२ किलोग्राम चामल नेपाल भित्रिएको थियो ।

तेस्रो धेरै आयात हुनेमा चामल छ । गत आवमा ५४ करोड ८८ लाख नौँ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने आव ०७८–०७९ मा एक अर्व १४ करोड ७१ लख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी शर्माले बताए ।

सम्बन्धित समाचार

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

आर्थिक वर्ष ०७८–०७९ मा पाँच अर्व ३३ करोड ७३ लाख ७४ हजार रुपैयाँको चार करोड ४५ लाख १४ हजार ५२५ किलोग्राम खाना पकाउने एलपिजी ग्यास आयात भएको थियो, तर गत आवमा चार अर्व ६५ करोड ६५ लाख ६ हजार रुपैयाँको खाना पकाउने ग्यास नेपालगन्ज नाकाबाट भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा ६८ करोड आठ लाख आठ हजार रुपैयाँ कम हो । एलपी ग्याँसबाट ८६ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको पनि शर्माले बताए । तर, आव ०७८–०७९ मा ९९ करोड ५५ लाख ६४ हजार रुपैयाँ राजस्व उठेको थियो ।

त्यसैगरी, आव ०७८–०७९ मा पाँच अर्व १० करोड ५५ लाख ६८ हजार रुपैयाँको ५२ हजार सात सय ७६ किलोलिटर पेट्रोल आयात हुँदा आव ०७९–०८० मा चार अर्व ६३ करोड ७० लाख ६६ हजार रुपैयाँको जम्मा ४७ हजार तीन सय ३२ किलोलिटर पेट्रोल आयात भएको थियो । अघिल्लो आवमा तीन अर्व १६ लाख २४ हजार राजस्व संकलन भएकोमा गत आवमा दुई अर्व ६९ करोड ९५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

भारतबाट गत आवमा आयात हुने बस्तु मध्ये छैठौँ स्थानमा मकै परेको छ । उनका अनुसार गत आवमा दुई अर्व नौँ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१ हजार ४३० किलोग्राम मकै आयात भएको छ । मकै आयातबाट १० करोड ५६ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए । तर, आव ०७८–०७९ मा एक अर्व ८५ करोड २६ लाख ५९ हजार रुपैयाँको पाँच करोड ३० लाख ६८ हजार ५७ किलोग्राम मकै आयात भएको थियो । उक्त आवमा नौँ करोड ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

ADVERTISEMENT

गत आवमा नेपालगन्ज भन्सार कार्यालयबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ । गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । तर, यो आर्थिक वर्ष ०७८–०७९ को भन्दा थोरै हो ।

अघिल्लो आवमा एक अर्व १० करोड ८३ लाख ५५ हजार रुपैयाँको चार करोड ४० लाख ९८ हजार ६९४ किलोग्राम आलु आयात भएको थियो । गत आवमा १५ करोड ६४ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

नेपालगन्ज भन्सारबाट सामान आयातमा कमी आएपछि राजस्व पनि घटेको छ । गत आवमा चिनी आयातमा कमी आउँदा राजस्वमा समेत कमी आएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा एक अर्व ५७ करोड ९९ लाख ६ हजार रुपैयाँको दुई करोड ६३ लाख ९० हजार ५२२ किलोग्राम चिनी आयात भएको थियो ।

यस आवमा ८९ करोड ६० लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तर, आव ०७८–०७९ मा तीन अर्व पाँच करोड ८४ लाख ५७ हजार रुपैयाँको पाँच करोड ८८ लाख ६४ हजार ७४६ किलोग्राम चिनी आयात भएको थियो । उक्त आवमा एक अर्व ७३ करोड ३२ लाख २० हजार राजस्व संकलन भएको थियो ।

Share241Tweet106SendShare
Previous Post

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु

Next Post

नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post
नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैँ

नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैँ

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:26 am5:38 pm +0545
Feels like: 21°C
Wind: 3km/h NE
Humidity: 88%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
31°C / 20°C
28°C / 20°C
24°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?