ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारतबाट दैनिक ८ हजार लिटर अवैध दुध नेपाल भित्रिँदै

News Desk by News Desk
१०:२६ बिहान, भदौ ९, २०८०
भारतबाट दैनिक ८ हजार लिटर अवैध दुध नेपाल भित्रिँदै
383
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके भदौ ९ गते ।
भारतबाट परीक्षणबिनै अवैद्य रुपमा दुध भित्रिने गरेको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनमा दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको हो ।

जिल्ला दुग्ध व्यवसायी सझ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको गुणस्तरीयता जाँच र भन्सार नगरीकनै भारतबाट दैनिक आठ हजार लिटर बढी दुध अवैध रुपमा आयात भइरहेकोले जिल्लाका किसानहरुको दुध बिक्री हुन नसकेको बताउनुभयो । उहाँले यसरी गुरणस्तर परीक्षणबिनै भित्रिरहेको दुधले नेपाली उपभोक्ता, किसान र व्यवसायी सबैलाई समस्यामा पारेकोले सो रोक्न जिल्ला प्रशासनसँग माग गरिएको बताउनुभयो ।

स्थानीय किसान र व्यवसायी दुबैले भारतीय गुणस्तरहीन दुधका कारण यहाँका दुध उत्पादक किसान र दुध विक्रेता दुबै पीडित बनेको बताएका छन् । दुधको गुणस्तरीयता जाँच र भन्सार नगरीकनै दुध आयात भइरहेकोले जिल्लाका किसानहरुको दुध बिक्री हुन नसकेको जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले जनाएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भण्डारीले भारतीय दुधकै कारण बाँकेमा मिल्क होलिडे )दुध बिक्री नहुने अवस्था) आएको गुनासो गर्नुभयो ।

उहाँका अनुसार भारतबाट परीक्षण नगरेरै आइरहेको मिसावटयुक्त दुधले गर्दा एकातिर नेपाली उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ भने अर्कोतिर नेपाली किसानको दुध बिक्री हुन नसक्ने अवस्था उत्पन्न भएको छ । सङ्घका अनुसार हाल बाँकेमा २२ हजार लिटर दुध खपत हुने अवस्था छ भने सात हजार लिटर अन्य जिल्लामा पठाइने गरिएको छ । तर, जिल्लामा मात्रै २४ हजार लिटर दुध उत्पादन भइरहेको र बर्दियाबाट पनि सात हजार लिटर दुध भित्रिने गरेको छ ।

सम्बन्धित समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

भारतबाट आउने अवैध र गुणस्तरहीन दुधले बजार असन्तुलित बनाइदिँदा नेपाली किसानको दुध बिक्री हुन नसकेको सङ्घको भनाइ छ । गुणस्तरहीन र भन्सार नगरिएको भारतबाट आउने दुधको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिने हुँदा पनि नेपाली किसानको दुध बिक्रीमा समस्या आएको व्यवसायीको भनाइ छ । सोही कारणले सङ्घले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई ज्ञापनपत्र बुझाएर दुधको अवैध आयात रोक्न र गुणस्तर चेकजाँच तथा भन्सार असुल गरेर मात्रै भित्र्याउन माग गरेको छ ।

बाँकेको जमुनाह नाका लगायत अन्य नाकाहरुबाट पनि साइकल तथा मोटरसाइकलमा धमाधम दुध नेपाल भित्रने गरे पनि कुनै पनि निकायले चेकजाँच नगर्ने गरेको सङ्घको आरोप छ । भेरी दुग्ध उत्पादक सहकारी सङ्घ बाँकेका अध्यक्ष पूर्णप्रसाद अधिकारीले पशु क्वारेन्टाइनले दुधको गुणस्तर जाँच गर्ने प्रविधिको व्यवस्था गरेर परीक्षणपछि मात्रै दुध आयात गर्न दिनुपर्ने माग गर्नुभयो ।

ADVERTISEMENT
Share160Tweet93SendShare
Previous Post

वाणिज्य सघमा महासचिवको मतगणनालाई लिएर तनाव

Next Post

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
काभ्रे पहिरो अपडेटः एकै परिवारका तीन जनाको ज्यान गयो

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?