ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रक्षाबन्धनले सजियो नेपालगञ्ज बजार

News Desk by News Desk
६:३६ मध्यान्ह, भदौ ११, २०८०
रक्षाबन्धनले सजियो नेपालगञ्ज बजार
496
सेयर
457
VIEWS
ShareTweetSendShare

बाँके भदौ १२ गते ।
भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगञ्जको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म पसलहरु थापिएका छन । बजारमा थापिएका राखीहरुको पसलले रौनकता बढाएको छ । साथै मिष्ठान भन्डारहरुमा मिठाई, अनरसा र फिनीको सुगन्धले शहर नै मनमोहक भएको छ ।

बजारमा राखिहरुको खरिद–बिक्रि शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिका देखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् । बच्चाहरुलाई लोभ्याउँनलाई उनीहरुलाई मन पर्ने कार्टून एवं मन पर्ने सुपर हिरोहरुको राखिहरु बजारमा उपलब्ध देखिन्छ । पसलमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि आएको छ ।

पचास देखि दुई सय रुपैया वा सो भन्दा अधिक मूल्य सम्मको राखि उपलब्ध छन् । रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गरेको देखिन्छ । पर्वलाई मध्येनजर गरी चोर, लुटेराहरु माथि निगरानी बढाईएको देखिन्छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट निकै सुरक्षाकर्मीहरुलाई तैनात गरेको देखिन्छ । नागरिकहरुको सहजताको लागि त्रिभुवनचौक देखि त्रिवेणीमोड सम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ ।

सम्बन्धित समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

नेपालगन्ज ट्राफिक प्रहरी पोस्टका प्रमुख ओम पौडेलले रक्षाबन्धन पर्वमा हुन सक्ने ट्राफिक जामलाई मध्यनजर गरेर त्रिभुवन चोकदेखि त्रिबेणी मोडसम्म दुइ पाङ्ग्रे बाहेक अन्य सबै सवारी साधनलाई संचालनमा रोक लगाइएको जानकारी दिए ।

ADVERTISEMENT
Share222Tweet114SendShare
Previous Post

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

Next Post

हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै, तत्काल भारी वर्षा नहुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

९:५४ बिहान, मंसिर २२, २०८०
तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो
समाचार

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डोजर चलायो

९:४९ बिहान, मंसिर २२, २०८०
हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना
समाचार

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

९:४२ बिहान, मंसिर २२, २०८०
भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा
मुख्य समाचार

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

१०:०६ मध्यान्ह, मंसिर २१, २०८०
सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद
अपराध

सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

८:१३ मध्यान्ह, मंसिर २१, २०८०
नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित
मुख्य समाचार

नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित

१:०५ मध्यान्ह, मंसिर २१, २०८०
एक करोड केजी चिया गोदाममा थन्कियो
समाचार

एक करोड केजी चिया गोदाममा थन्कियो

११:२० बिहान, मंसिर २१, २०८०
कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार
अन्तर्राष्ट्रिय

कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार

११:१५ बिहान, मंसिर २१, २०८०
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै, तत्काल भारी वर्षा नहुने

आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान

आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान

नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:57 am5:23 pm +0545
Feels like: 24°C
Wind: 16km/h WNW
Humidity: 46%
Pressure: 1011.85mbar
UV index: 2
SatSunMon
24/9°C
22/8°C
22/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?