ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

News Desk by News Desk
९:०० मध्यान्ह, अशोज १७, २०८०
662
सेयर
641
VIEWS
ShareTweetSendShare

बाँके असोज १७ गते ।
नेपालगन्ज आज पूर्णरुपमा सुनसान छ । बाँके प्रशासनले मंगलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेपछि नेपालगन्ज सुनसान बनेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नेपालगन्जका मुख्य चोक, चौराह र सम्वेदनशिल क्षेत्रमा खटिएका छन् । आउजाउमा खडाई गरेपछि नेपालगन्जका सडक, गल्ली र चोक खाली देखिन्छन् । ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले अति आवश्यक काम र कार्यालय जाने कर्मचारीलाई मात्र आउजाउ गर्न दिएका छन् । कफर््यूले कार्यालय र औषधि उपचारका लागि आउने जानेहरुलाई सास्ती भएको छ ।

सुरक्षाकर्मीले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिएका छैनन् । विशेषगरि सुरक्षाकर्मीहरु सदरलाइन, त्रिभुवन चोक, विपी चोक, त्रिवेणी मोडमा खटिएका छन् । नेपालगन्ज प्रवेशद्वारमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

कर्फ्यूका क्रममा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । बाहिर निस्कन खोज्नेलाई सम्झाई बुझाई घर भित्र बस्न आग्रह गरेको एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार कर्फ्यूको समयमा विरामी, उनका आफन्त र परिवारका सदस्यलाई सुरक्षाकर्मीले अस्पतालसम्म पुर्याएका छन् ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

नेपालगन्ज प्रवेश गर्ने विभिन्न नाकामा तैनाथ सुरक्षाकर्मीले बाहिरबाट हुने घुसपैठ रोकेका कारण नेपालगन्जमा थप हताहत हुन नपाएको नेपालगन्जका एक सर्वसाधरणले बताए । उनले नेपालगन्ज प्रवेश गर्ने मुख्य र सहायक सडकमा बसेर सुरक्षाकर्मीले नेपालगन्ज आउनेलाई रोकेको बताए ।

दसैँ मनाउन भारतबाट घर फर्किदै गरेका नेपाली जमुनाह नाकामा अलपत्र परेका नेपालीलाई स्कटिङ गरि प्रहरीले गन्तब्यतर्फ पठाएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए ।

जमुनाह नाकामा अलपत्र परेका करिव दुई हजार नेपालीलाई स्कटिङ गरि गन्तब्यसम्म पुर्याएको उनले बताए । ‘अलपत्र परेका नेपालीलाई बसको ब्यवस्था गरि गन्तब्यसम्म पुर्याउने ब्यवस्था मिलाएका छौँ,’ उनले भने ।

ADVERTISEMENT
Share277Tweet160SendShare
Previous Post

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

Next Post

भारतको उत्तर प्रदेशमा दुई दिनदेखि रोकियो मनसुन बाहिरिने क्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
Next Post
पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

भारतको उत्तर प्रदेशमा दुई दिनदेखि रोकियो मनसुन बाहिरिने क्रम

बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए

दुई तिहाइ सजाय भोगेका कैदीले कात्तिक १ गतेदेखि जेलबाहिर बस्न पाउने

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

एकदिवसीय विश्व कप क्रिकेट आजदेखिः उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?