ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुई तिहाइ सजाय भोगेका कैदीले कात्तिक १ गतेदेखि जेलबाहिर बस्न पाउने

News Desk by News Desk
८:३४ बिहान, अशोज १८, २०८०
बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए
476
सेयर
448
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज १८ गते ।
सरकारले दुई तिहाइ सजाय भुक्तान गरेका कैदीहरुले जेल बाहिर जीवनयापन गर्न पाउने सुविधा आउँदो कात्तिक १ गतेदेखि कार्यान्वनय गर्ने भएको छ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार ऐनका दुईवटा दफा कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको हो। उक्त ऐन २०७५ भदौ १ गतेदेखि लागू भए पनि त्यसका केही दफा सरकारले निर्णय गरेको दिनदेखि कार्यान्वयन हुने व्यवस्था छ।

त्यही व्यवस्थाअनुसार सरकारले ऐनको दफा २९ ले दिएको प्यारोल सुविधा आउँदो कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने भएको हो। ‘प्यारोल सुविधा’ भनेको एक वर्षभन्दा बढी कैद सजाय पाई दुई तिहाए सजाय भोगिसकेका असल चालचलन भएका कैदीलाई जेल बाहिर बस्न पाउन दिने सुविधा हो।

महान्यायाधीवक्ताको अध्यक्षतमा गठन हुने प्यारोल तथा प्रावेशन समितिले निर्धारण गरेको शर्त पालना गर्ने गरी कैदीहरुले यस्तो सुविधा पाउँछन्।यदि शर्त उल्लंघन गरेका कैदीले फेरि जेलमा फर्किएर बाँकी अवधि भुक्तान गर्नुपर्नेछ।

सम्बन्धित समाचार

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

कात्तिक १ गतेदेखि न्यायाधीशहरुले सजाय निर्धारण गर्दा सम्बन्धित कसुरदारले प्यारोल सुविधा पाउने वा नपाउने भन्ने पनि फैसलामा खुलाउनुपर्नेछ। तर कानुनले सबै खालका कसुदरलाई प्यारोल (जेल बाहिर बस्न पाउने) सुविधा दिन रोक लगाएको छ।

ADVERTISEMENT
Share207Tweet112SendShare
Previous Post

भारतको उत्तर प्रदेशमा दुई दिनदेखि रोकियो मनसुन बाहिरिने क्रम

Next Post

एकदिवसीय विश्व कप क्रिकेट आजदेखिः उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
Next Post
टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

एकदिवसीय विश्व कप क्रिकेट आजदेखिः उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

नेपालगञ्जमा आजदेखि दिउँसो निषाधाज्ञा, राती कर्फ्यु

नेपालगञ्जमा आजदेखि दिउँसो निषाधाज्ञा, राती कर्फ्यु

धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरु सजायको भागिदार हुन् : पूर्वमन्त्री इस्तियाक राई

धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरु सजायको भागिदार हुन् : पूर्वमन्त्री इस्तियाक राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?