ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम

News Desk by News Desk
१:५० मध्यान्ह, कार्तिक २७, २०८०
माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम
428
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २७ गते ।
नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका हजारी कुम्हारको पुख्र्यौली पेशा माटाका भाँडा बनाउने हो । यहि पेशाबाट बाजे, बाबुको गुजारा राम्रै चलेको देखेपछि उनले पनि पुख्र्यौली पेशालाई निरन्तरता दिए । तर, बजारमा आधुनिक तथा नफुट्ने सामान आएपछि कुम्हारको पेशा संकटमा पर्न थाल्यो ।

उनले माटाका भाँडा बनाउने पेशा छाडेका त छैनन्, तर जिविका चलाउन उनले खेतिपाती पनि गर्न थालेका छन् । ‘माटाका भाँडाले मात्रै जिविका चलाउन मुस्किल भएपछि खेतिपाती गर्न थालेको छु,’ उनले भने ।

माटाका भाँडा दसैँ, तिहार र छठमा मात्र विक्रि हुने गरेको उनले सुनाए । उनले माटाका भाँडा दसैँ र तिहारको समयमा धेरै उत्पादन गर्छन् । ‘दसैँ, तिहार र छठमा धेरै विक्रि हुन्छ । अघिपछि सामान्य विक्रि हुन्छ,’ उनले भने ।

नेपालगन्जका चिया तथा कफी सपले माटाको कपमा चिया र कफी खुवाउन थालेपछि उनलाई केहि राहत मिलेको छ । उनका अनुसार प्लाष्टिकको कपमा चिया, कफी खुवाउनेहरु पछिल्लो समय माटाको कपमा दिन थालेका छन् । ‘माटाको कपमा चिया र दही खानेको संख्या बढेपछि केहि राहत मिलेको छ, तर चिया र कफी सपले एकदमै कममात्र किनेर लैजान्छन्,’ उदयपुरकै रामकिशोर कुम्हारले भने, ‘दसैँ, तिहार र छठका बेला जस्तै अन्य समयमा विक्रि भएको जिविका चलाउन सजिलो हुने थियो ।’
पछिल्लो समय माटो पाउन समस्या छ ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

जताततै घर बनेकोले माटो ल्याउने ठाउँ अभाव भएको उनले गुनासो गरे । ‘भाँडा बनाउन मलिलो माटो चाहिन्छ । जताततै पाइदैन । पाइए पनि माटो ल्याउन दिँदैनन्,’ उनले भने, ‘माटो पाउन पहिले जस्तो सजिलो छैन ।’

भाँडा बनाउन प्रयोग हुने माटो उनले किन्न परेको छ । उनले प्रति टिप्पर आठ हजार रुपैँयामा किन्ने गरेको बताए । ‘पहिले माटो किन्न पर्दैनथ्यो । माटो किन्न नपर्दा भाँडा निर्माण गर्न लागत कम लाग्थ्यो । र, सस्तोमा बेच्दा पनि घाटा लाग्दैनथ्यो,’ उनले भने, ‘माटो किनेर भाँडा बनाउँदा लागत धेरै लाग्छ ।

महंगोमा बेच्न पनि पाइदैन । अहिले पहिलेको जस्तो फाइदा छैन ।’
भाँडा बनाउन मेहनत पनि धेरै लाग्छ । माटोबाट ढुंगाको कण निकालेर नरम बनाउनु पर्छ । ‘माटोलाई नरम बनाउन जालीले छान्नु पर्छ । त्यसपछि २–४ दिनसम्म खाल्डोमा भिजाइन्छ । पानी सुकेपछि निकालिन्छ । माटोलाई धेरै पटक मुछेपछि मात्रै भाँडा बनाइन्छ,’ हजारीले भने ।

ADVERTISEMENT

त्यसो त भाँडा पकाउन धानको भुस पनि किन्नुपर्ने हुन्छ । उनले धानको भुस सात रुपैँया प्रति किलोग्रामका दरले किन्ने गरेको बताए । ‘भुस, माटो, दाउरा किन्नु पर्ने भएकोले लागत अनुसार आम्दानी हुँदैन,’ उनले गुनासो गरे, ‘प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले माटोका भाँडा प्रयोगमा कमी आउँदा हाम्रो पेशा संकटमा परेको छ ।’
उनले राज्यबाट पनि कुनै सहयोग नपाएको बताए । राज्यले सहयोग गरेको भए पेशालाई जिवित बनाउन सकिने कुम्हारको भनाई छ ।

Share192Tweet99SendShare
Previous Post

आज गाई पूजा गरिंदै

Next Post

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

बाँकेमा बालविवाह विरुद्धको अभियान रोकियो

बाँकेमा बालविवाह विरुद्धको अभियान रोकियो

खुकुरी प्रहार गरी युवकको हत्या

खुकुरी प्रहार गरी युवकको हत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?