ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी

News Desk by News Desk
९:४८ बिहान, मंसिर १९, २०८०
दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी
375
सेयर
374
VIEWS
ShareTweetSendShare

दाङ मंसिर १९ गते ।
दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाका दश स्थानीय तहमा ११ हजार ४ सय ७ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।

जसमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै र बंगलाचुली गाउँपालिकामा थोरै घरेलु तथा साना उद्योगहरू छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ४ हजार ५४ वटा घरेलु तथा साना उद्योगहरू छन् भने बंगलाचुली गाउँपालिकामा सबैभन्दा थोरै १ सय ५५ वटा छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा तीन हजार ३ सय २६ वटा, लमही नगरपालिकामा एक हजार २ सय २८ वटा, गढवा गाउँपालिकामा ६ सय ४८ वटा, राप्ती गाउँपालिकामा ५ सय ४५ वटा, शान्तिनगर गाउँपालिकामा ५ सय ३८ वटा, दंगीशरण गाउँपालिकामा ३ सय ५१ वटा, बबई गाउँपालिकामा ३ सय ४४ वटा, राजपुर गाउँपालिकामा २ सय २७ र बंगलाचुली गाउँपालिकामा १ सय ५५ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख युवराज न्यौपानेले जानकारी दिए । कार्यालय प्रमुख न्यौपानेका अनुसार कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै कृषिसम्बन्धी उद्योगहरू छन् ।

जसमा पशुपालन, माछापालन लगायत कृषि बहुउद्देश्य उद्योगहरू छन् । उनका अनुसार कृषि बहुउद्देश्य उद्योगहरू २ हजार ४ सय ३९ वटा, पशुपालन सम्बन्धी १ हजार ५ सय ८० वटा, माहुरीपालन सम्बन्धी १ सय ६५ र माछापालन सम्बन्धी ८० वटा रहेका छन् । कार्यालय प्रमुख न्यौपानेका अनुसार कृषि सम्बन्धी व्यवसाय गर्नेगरी साना तथा घरेलु उद्योगहरू दर्ता हुने गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जिल्लामा हावापानी तथा बजारका दृष्टिले राम्रो रहेका कारण जिल्लामा धेरैजसो कृषिसम्बन्धी घरेलु उद्योगहरू दर्ता हुने गरेको भन्दै कार्यालय प्रमुख न्यौपानेले भने, ‘कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना भएकाले धेरै उद्योगहरू दर्ता हुने गरेका छन् ।’ उनका अनुसार कृषिमा पशुपालन, तरकारी खेती, कुखुरापालन, माहुरी लगायतका मानिसको आकर्षण हुने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कृषिसँगै जिल्लामा पोल्टी तथा फिड उद्योग १ हजार २ सय ४, कुटानी पिसानी सम्बन्धी मिल उद्योगको सङ्ख्या ८ सय ४७, जडीबुटी उद्योग १२, सःमिल,भेनियर तथा फर्निचर उद्योग ५ सय २९, वर्कसप ५ सय २७, ग्रिल उद्योग ४ सय २६, इट्टा उद्योग ६५, होटेल तथा रेष्टुरेष्ट १ हजार २ सय ४, खनिज उद्योग ८, पाउरोटी उद्योग ३८, मसला उद्योग ३५, बरफ उद्योग ७, डेरी उद्योग ७१, सिलाई कटाई, बुटिक तथा प्रशिक्षण केन्द्र ३ सय ५३, होजियारी उद्योग १२, सुनचाँदी उद्योग १ सय १४, कापी उद्योग १५, क्रसर तथा वासिङ उद्योग ४४, कम्प्युटर प्रशिक्षण सम्बन्धी केन्द्र ७५ वटा छन् । त्यसैगरी छालाजन्य उद्योग ३५, चाउमिन तथा सस उत्पादन उद्योग ४८, कपडा उद्योग २, शुद्ध पिउने पानी उद्योग १४, व्युटिपार्लर तथा हेयर ड्रेुुसर सम्बन्धी १ सय २४ वटा, हर्बल साबुन तथा सर्प सम्बन्धी ३३ वटा, अल्लो तथा गलैँचा उद्योग २१, आर्ट उद्योग ११ वटा, बिरुवा उत्पादन सम्बन्धी १६, कन्सल्टेन्सी इन्जिनियरिङ प्रशिक्षण केन्द्र ६७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख न्यौपानेले जानकारी दिए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

भूकम्प प्रभावितलाई विएनएमटी नेपालको सहयोग

Next Post

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

बर्दिया पठाइयो चितवनको बाघ

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?