ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्प प्रभावितलाई विएनएमटी नेपालको सहयोग

News Desk by News Desk
९:४६ बिहान, मंसिर १९, २०८०
लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने
378
सेयर
375
VIEWS
ShareTweetSendShare

रुकुम मंसिर १९ गते ।
विराट नेपाल मेडिकल ट्रष्ट (विएनएमटी नेपाल)ले रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित सुत्केरी, बालबालिका र जेष्ठ नागरिकलाई सहयोग गरेको छ ।

अमेरीकेयर्सको आर्थिक सहयोगमा विएनएमटी नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वार्ड नं. ६ र सल्यानको दार्मा गाउँपालिकाको भूकम्प प्रभावित अति जोखिममा रहेका एक सय घर परिवारलाई तत्काल चिसोवाट वच्नका लागि करिब १४ लाख रकम वरावरको सहयोग सामग्री वितरण गरेको विएनएमटी नेपाल वाँकेका जिल्ला कार्यक्रम संयोजक दिपेन्द्र पाण्डेले वताए ।

स्थानिय पालिका अन्य सरोकारवाला संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविकाहरुसँग समन्वय र सहकार्य गरी विएनएमटी नेपालले एक सय थान फाईवर सिरक, एक सय थान बल्याङकेट, दुई सय थान ज्याकेट, ५० थान टेन्ट, एक सय थान मेट्रक्स, एक सय सेट स्वास्थयजन्य सामाग्री, दुई सय थान हाईनेक, ट्राउजर सेट, मोजा, उलन टोपी, माक्स, सेनिटाईजर, ग्लोभस, सेनिटेरी प्याड लगायतका सामग्रीहरु सहयोग गरिएको उहाँले बताए ।

सुत्करी तथा गर्भवती आमाहरु, वच्चाहरु र जेष्ठ नागरीकहरुलाई स्थानिय सरोकारवालाको उपस्थितिमा प्रत्यक्षरुपमा उक्त सामाग्री सहयोग गरिएको उनको भनाइ छ । ‘वढदो चिसो, अर्कोतिर घर वाहिरको वसाईले सुत्केरी आमा, बच्चा र जेष्ठ नागरिकहरुको दैनिकी झनै कष्टकर वनेको छ उनले भने–‘प्रभावितलाई केही हदसम्म राहात पुगोस् भन्ने हेतुले सहयोग गरिएको हो ।’ उक्त सामाग्री पाएपछि सुत्केरी आमाहरु खुसी भएका थिए ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

२२ दिनकी सुत्केरी चौरजहारी–६ की गीता विकले चिसोबाट बच्नको लागि फाईवर सिरक, बल्याङकेट, टेन्ट, योगा मेट्रक्स, ज्याकेट, वच्चाको लुगा र स्वास्थ्यजन्य सामाग्रीको झोला पाउँदा अत्यन्तै खुसी भएको बताइन् । उक्त सहयोगले भूकम्प प्रभावित अति जोखिममा रहेको घरपरिवारलाई तत्काल जाडोवाट वच्न र दैनिकि चलाउन सहज भएको वताउँदै चौरजहारी नगरपालिका वार्ड नं. ६ का वडाअध्यक्ष जयप्रकाश वोहराले आयोजकलाई धन्यवाद दिए ।

त्यसैगरी राहत कार्यक्रमले प्रभावित क्षेत्रको सुत्करी तथा गर्भवती, वच्चाहरु र जेष्ठ नागरिकहरुलाई ठूलो लाभ पुर्याएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर के.सी अरुणले पालिकाको तर्फबाट सहयोगी संस्थालाई धन्यवाद दिए । जाजरकोटको लामिडाँडा केन्द्रविन्दु वनाएर गएको ६.४ म्याग्निच्युडको विनासकारी भूकम्पले जाजरकोट, रुकुम, सल्यानलगायत ११ जिल्लालाई प्रभावित पारेको थियो । विशेष गरी जाजरकोटको वारकोट गाउँपालिका, भेरी नगरपालिका, रुकुमको सानीभेरी नगरपालिका, चौरजहारी नगरपालिका, पश्चिम सल्यानको दार्मा गाउँपालिका स्थानहरुमा धेरै धनजनको क्षति भई जनजिवन प्रभावित बनेको छ ।

ADVERTISEMENT
Share153Tweet94SendShare
Previous Post

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

Next Post

दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी

दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

बर्दिया पठाइयो चितवनको बाघ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 30°C
Wind: 2km/h E
Humidity: 93%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?