ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

News Desk by News Desk
११:५८ बिहान, मंसिर २८, २०८०
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)
386
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
सोनाहा समुदायको जनसंख्या नेपालभर दुइ हजार मात्र छ । यिनिहरु कंचनपुर कैलाली र बर्दियामा बसोबास गर्दछ्न । सोनाहको उद्गम थलोचाहि बर्दिया स्थित कर्णाली नदिको तल्लो तटिय क्षेत्र हो।
बर्दियाका सोनाहहरुको जिवन अब संकटम छ यसको सबै भन्दा ठुलो कारण कर्णाली नदि र यसमा आधारित स्रोतहरु घट्नु हो।

नेपालको लोपोन्मुख जातीको मध्यको संकटासन्न जाती सोनाहा पनि एक हो । सोनाहा जातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताउनु हुन्छ सोनाह समाजका अध्यक्ष शान्ति सोनाह ।
सोनाहा जातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछी हामी पछि परेका छौ किन भन्दा सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरु पुग्नुहुन्छ उहाँहरुको जनसङ्ख्या धेरै भएकाले उहाँहरु छिटो र धेरै ठाँउमा पुग्न सक्नहुन्छ । फेरी उहाँहरु बम ब्लास्ट गर्नुहुन्छ करेन्ट लागाउनुहुन्छ अनी बिषादीको प्रयोग गर्नुहुन्छ तर हामी त्यसो गर्दैनौ हाम्रो माछा मार्ने तरिका बिशुद्ध जाल खेल्ने हुन्छ ।बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र बिषादी प्रयोग गर्न हाम्रो धर्मले दिदैन त्यसैले हाम्रो पेशा संकटमा परेको उहाँको भनाई रहेको छ ।

उहाँले गैर सोनाहा हरुले खेल्नेगरेको चौरी जालका कारण माछाहरुको उठीवास लगाएको दाबि गर्ने सोनाहाले भन्नुभयो चौरी जाल धेरै गहिराइ सम्म पुग्ने भएकाले माछाहरु जुन ठाँउमा बस्नु पाउनु पर्ने हो सो ठाँउमा बस्न पाउँदैनन् र जुन ठाउमा खेल्न पाउनु पर्ने हो सो ठाउँमा खेल्न नपाउनुले माछाहरु भारततर्फ पलाएन भएका हुन ।उनीहरुको बस्ने घर चौरी जाल्ले भत्काइदिन्छ र खेल्ने ठाँउ बिगारी दिने भएकाले माछाहरु भागेको र नदिमा माछा कम भएको उहाँको दावी छ ।
बर्दिया सैजना टापुका नरसिङ सोनाहाले एघार बर्षको उमेर देखि माछा मार्दै आउनु भएको छ। उहाँको परिवार पाल्ने पहिलो आधार नै माछा हो तर अचेल उहाँलाई माछा मार्ने अनुमति छैन।माछा मार्न नदिदा जिवन चलाउन धौ भएको उहाँको गुनासो रहेको छ।

नरसिङ जस्तै यहाँका सोनाहहरुको पुस्ताले पनि माछा मारेर नै पुस्तौपुस्ता धानेका हुननरसिङ सोनाहको माछा मार्ने पेशा मात्र होइन सोनि सोनाहको सुन चाल्ने पेशापनि संकटमा परेको युवा अगुवा बालकृष्ण सोनाहाको भनाई रहेको छ।
उहाँले लोपोन्मुख जाती भएर पनी नेपालको जातीय सुचिमा नपरेको कुरालाइ बेलाबेलामा उठाउदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरेपनी मन्त्रिपरिषदमा गुमनाम भएको छ यस्का लागी सबैलाइ सरोकार र सहयोगी निकायलाइ पहल गरीदिनकालागी पनि अनरोध गर्नुभएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सोनाहाका यि दुबै पुर्खौलि पेशा संकटमा परेपछि केहि परिवारले भने बैकल्पिक पेशा रोज्न थालेका छन् ।
कोहिले गिटि बालुवा चाल्ने काम गरेका छन् भने कोहिले कपाल काट्ने काम सुरु गरेका छन् ।
उनिहरु आय आर्जनको भरपर्दो स्रोतका रुपमा बैकल्पिक पेशा अगाल्न तयार छन् तर पुर्खौलि पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो कि भन्ने चिन्ता छ।यसका लागि सोनाहका अगुवाहरु अग्रसर हुन थालेका छन् ।

सोनाहको पहिचान नै खोला हो नदि हो। उनिहरुले पानीमै हुर्कन सिके अनि पानीमै बाच्न सिके नदि खोला र यहाको जैविक बिबिधताकै एक अभिन्न अंग भएर बसेको राज सोनाहको भनाई रहेको छ्। आफुले आफ्नो आमा बुवासङ्ग हिड्दै डुल्दै माछा मार्न सिके अब छोरोले नि यसरि नै सिक्ला भनेर पिठ्युँमै छोरा बोकेर माछा मार्ने गरेको उहाँको भनाई रहेको छ।
सोनाहका अगुवाहरु यस्ता सिप जोगाई राख्न अग्रसर भएका छन ।यसका लागि अहिले देखिएका समस्या हटाउन चाहि जरुरि छ।
सोनाहाहरुले अभ्यास गर्दै आएका यस्ता सिप दिगो अनि प्रभावकारी छन् । परम्परागत यि सिपहरु बैज्ञानिक पनि छन् । परम्परा र सस्कृतिका लागि साथै जैबिक बिबिधता प्रकृति अनि सिङ्गो पृथ्वीकै लागि पनि यस्ता सिपहरुको सरक्षण र सम्वर्धन गर्न जरुरि छ।

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

मानवसेवा आश्रमको आयोजनामा “आमा सेमिनार“ धेरैका मन भक्कानियो

Next Post

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?