ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पर्यटन प्रवद्र्धनका लागि पोखराको टोली नेपालगन्जमा

News Desk by News Desk
१२:२६ मध्यान्ह, पुस २, २०८०
पर्यटन प्रवद्र्धनका लागि पोखराको टोली नेपालगन्जमा
387
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके पुस २ गते ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थालिएको ‘जाउँ है पोखरा अभियान’को टोली नेपालगन्ज आएका छन् । पोखरामा पर्यटन भित्र्याउन थालिएको यो अभियानका टोली भैरहवा हुँदै नेपालगनज आएका हुन् । अभियानमा २० जनाको टोली हिँडेको छ । नेपालगन्जबाट धनगढी हुँदै महेन्द्रनगर जाने कार्यक्रम रहेको छ । गत कात्तिक महिनामा अभियान पूर्वी जिल्लामा गरिएको थियो ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप होटल संघ पोखरा नेपालले दुई दशकदेखि यो अभियान थालेको हो । अभियानका टोलीले नेपालगन्जका होटल र पर्यटन व्यवसायीसँग सम्बद्धसँग पर्यटन विकासका लागि छलफल गरेका छन्।

होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आउनेमा ३५ देखि ४० प्रतिशत पर्यटक आन्तरिक रहेको जानकारी दिदै नेपालगन्ज र पोखरामा आउने पर्यटकलाई कसरी जोड्न सकिन्छ भन्ने छलफल गर्न जरुरी रहेको बताए। उनले आर्थिक मन्दीका कारण २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएको स्मरण गर्दै पोखरामा आएका पर्यटकलाई नेपालगन्ज र नेपालगन्जमा आएका पर्यटकलाई पोखरामा घुमाउने वातावरण बनाउनु पर्ने बताए।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सकेमा नेपालगन्ज, पोखरामात्रै होइन, देशकै पर्यटन व्यवसाय फस्टाउने बताए । त्यसका लागि सरकारले सहज वातावरण बनाउन जरुरी रहेको औल्याए। होटल संघ पोखरा, नेपालगन्ज उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ नेपालगन्ज, नाट्टालगायतका प्रतिनिधिले नेपालगन्ज र पोखरालाई पर्यटनमा जोड्न सकेमा दुवैतर्फ फाइदा हुनेमा जोड दिए ।

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

व्यवसायीमाथि भएको लाठीचार्जप्रति संघको आपत्ती

Next Post

तराईमा हुस्सुरकुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
Next Post
तराईमा हुस्सुरकुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

तराईमा हुस्सुरकुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

सिँजामा घट्दै बालविवाह

सिँजामा घट्दै बालविवाह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?