ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बाक्लो हुस्सु लाग्न थाल्यो

News Desk by News Desk
९:०३ बिहान, पुस १३, २०८०
बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो
392
सेयर
386
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाघ खोज्न क्यामरा जडान

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

बाँके पुस १३ गते ।
बाँकेमा बाक्लो हुस्सु लाग्न थालेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो । यसअघिसम्म यहाँको मौसम सफा रहेको थियो । बिहानैबाट घाम लाग्दा जाडो यामजस्तो महसुस हुन सकेको थिएन ।

पछिल्लो दुई दिन देखि बाक्लो कुहिरो लागेपछि चिसो बढेको महसुस भएको छ । भारतको हरियाणादेखि उत्तरप्रदेशसहित नेपालको पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोतिर खुल्दै जाने भए पनि आगामी केही दिन बिहान, साँझ हुस्सु लाग्ने र तराईमा चिसो हुने मौसमविदहरुको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको आज बिहानको बुलेटिनअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

ADVERTISEMENT
Share160Tweet97SendShare
Previous Post

शिव शिखर कृषि सहकारी विरुद्ध बाँकेमा तीन हजार ४२९ जाहेरी दर्ता

Next Post

मैले देख्न नसकेको विभेद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
समाचार

बाघ खोज्न क्यामरा जडान

१०:३९ मध्यान्ह, पुस २७, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
समाचार

हुलाकी राजमार्गको सिधनियाघाट पुल असारभित्र सम्पन्न गर्ने तयारी

१०:०५ मध्यान्ह, पुस २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

९:५८ मध्यान्ह, पुस २६, २०८२
अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा
समाचार

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

९:५२ मध्यान्ह, पुस २६, २०८२
समाचार

तराईमा हुस्सु–कुहिरोको प्रभाव

१०:३४ मध्यान्ह, पुस २५, २०८२
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य
समाचार

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

१०:२५ मध्यान्ह, पुस २५, २०८२
राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

८:५३ बिहान, पुस २५, २०८२
Next Post
मैले देख्न नसकेको विभेद

मैले देख्न नसकेको विभेद

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
7:09 am5:45 pm +0545
Feels like: 14°C
Wind: 5km/h WSW
Humidity: 77%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
18/5°C
18/7°C
20/8°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?