ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अनुदानको मलमा दुरुपयोग

News Desk by News Desk
९:४६ मध्यान्ह, माघ १२, २०८०
अनुदानको मलमा दुरुपयोग
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ । सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई शिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

प्रथम बैजनाथ महोत्सव : तेस्रो दिन जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक

Next Post

रक्त संकलन गर्ने घुम्ति बसको नेपालगन्जका कार्यवहाक मेयर राईले गरे शुभारम्भ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१२:५७ बिहान, चैत्र ५, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै

१२:५१ बिहान, चैत्र ५, २०८२
घाम ताप्दै घडियाल
समाचार

घाम ताप्दै घडियाल

७:१७ बिहान, चैत्र ४, २०८२
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने
समाचार

अत्याधुनिक सुविधासहित नेपालगञ्ज विमानस्थलको टर्मिनल तयार

२:०७ बिहान, चैत्र ३, २०८२
बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु
समाचार

बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु

१:४१ बिहान, चैत्र ३, २०८२
बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
समाचार

दार्चुलामा गयो भूकम्प

१:३० बिहान, चैत्र ३, २०८२
Next Post

रक्त संकलन गर्ने घुम्ति बसको नेपालगन्जका कार्यवहाक मेयर राईले गरे शुभारम्भ

बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ८.८ डिग्री

हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

बाक्लो हुस्सुले शनिवार नेपालगन्जबाट हुने सबै हवाई उडान रद्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?