ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु

News Desk by News Desk
१:४१ बिहान, चैत्र ३, २०८२
बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ३ गते ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुलाई वर्षभरि पानीको अभाव हुन नदिन प्राकृतिक र कृत्रिम गरी १९० वटा पोखरी निर्माण गरिएको छ । गर्मी मौसम सुरु भएसँगै निकुञ्ज प्रशासनले ती पोखरीको मर्मत तथा सञ्चालन तयारी थालेको जनाएको छ ।

झण्डै ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र कर्णाली नदीसहित प्राकृतिक जलस्रोत भए पनि गर्मी मौसममा धेरै पोखरी सुक्ने समस्या देखिन्छ । यस समस्यालाई मध्यनजर गर्दै वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरी निर्माण गरी व्यवस्थापन गर्दै आएको छ ।

निर्मित १९० पोखरीमध्ये अधिकांश कृत्रिम छन् भने ५५ वटा पोखरी सौर्य ऊर्जामा आधारित प्रणालीबाट सञ्चालनमा रहेका छन् । प्राकृतिक पोखरी गर्मीमा सुक्ने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन कृत्रिम पोखरी महत्त्वपूर्ण स्रोत बनेका छन् । यद्यपि, कतिपय कृत्रिम पोखरीमा जडान गरिएका उपकरण बिग्रिने समस्या पनि देखिएको छ ।

बजेट अभावका कारण सबै उपकरण समयमै मर्मत गर्न नसक्दा केही पोखरी सञ्चालनमा समस्या हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार अधिकांश पोखरी सञ्चालनयोग्य भए पनि केही पोखरीको मर्मत आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको छ ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

निकुञ्जभित्र रहेका पोखरीमा पानी अभाव भएमा वन्यजन्तु पानीको खोजीमा कर्णाली नदीको गेरुवा भँगालोतर्फ पुग्ने गर्छन् । तर, गेरुवा भँगालोले दिशा परिवर्तन गरी पश्चिमतर्फ बग्न थालेपछि गर्मीमा नदीमा पानीको मात्रा घट्ने समस्या देखिएको छ । पानीको अभावकै कारण गत वर्ष केही एकसिङ्गे गैँडा भारततर्फ पलायन भएको र अझै नेपाल फर्किन नसकेको निकुञ्ज स्रोतले जनाएको छ ।

कृत्रिम पोखरीको नियमित सञ्चालन तथा मर्मतका लागि आवश्यक बजेट अभाव भएपछि निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अतिरिक्त बजेट माग गरेको छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट कटौती हुँदा पोखरीको मर्मतसम्भारमा चुनौती थपिएको निकुञ्जको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले गर्मी मौसममा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले पोखरीको मर्मत तथा व्यवस्थापन सुरु गरिएको जानकारी दिए । साथै गैरसरकारी संस्थासँग समन्वय गरेर वन्यजन्तुलाई पर्याप्त पानी उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

दार्चुलामा गयो भूकम्प

Next Post

अत्याधुनिक सुविधासहित नेपालगञ्ज विमानस्थलको टर्मिनल तयार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

अत्याधुनिक सुविधासहित नेपालगञ्ज विमानस्थलको टर्मिनल तयार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?