ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

News Desk by News Desk
१०:०३ बिहान, माघ २५, २०८०
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
368
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

बुटवल माघ २५ गते ।
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुने अवस्थाबाट रोक्नको लागि सरकारले यो सेवा सुरु गरेको बताए ।

उनका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए ।

गृह मन्त्रालयले ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्बिर, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उल्लेख छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

तराईमा हुस्सु र कुहिरो, पहाडमा मौसम बदलीदेखि सफा रहने

Next Post

कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइन विस्तारमा अवरोध कायमै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डुडुवा नहर पुनर्निमाण शुरु
समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

१०:२८ मध्यान्ह, मंसिर १२, २०८२
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

१२:०० बिहान, मंसिर १२, २०८२
असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने
समाचार

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

१२:०० बिहान, मंसिर १२, २०८२
जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी
समाचार

चिसो बढ्यो, यसबाट कसरी बच्ने ?

९:५२ मध्यान्ह, मंसिर १०, २०८२
खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने
समाचार

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

९:३० मध्यान्ह, मंसिर १०, २०८२
पर्यटकलाई पदयात्रामा नजान आग्रह
समाचार

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

९:४५ मध्यान्ह, मंसिर ९, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
समाचार

नेपालगञ्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार

९:४१ मध्यान्ह, मंसिर ९, २०८२
बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा
समाचार

आठ लाख बढी मतदाता थपिए

११:४२ मध्यान्ह, मंसिर ८, २०८२
Next Post
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइन विस्तारमा अवरोध कायमै

सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

ट्राफिक लाइट छिटो संचालनमा ल्याउन पूर्व मन्त्री राईको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Sunny
6:49 am5:23 pm +0545
Feels like: 13°C
Wind: 3km/h NW
Humidity: 92%
Pressure: 1018.29mbar
UV index: 1
SatSunMon
26/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?