ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्राफिक लाइट छिटो संचालनमा ल्याउन पूर्व मन्त्री राईको आग्रह

News Desk by News Desk
११:४८ बिहान, माघ २५, २०८०
513
सेयर
498
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको ब्यस्त चोकमा ट्राफिक लाइट जडान भई संचालनमा आउने तयारी गरिएको छ । मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको पालामा आएको ट्राफिक लाइट योजना बल्ल कार्यान्वयनमा आउन लागेको हो ।

नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल र राँझा चोकमा ट्राफिक लाइट जडान गरिएको छ ।
पूर्व मन्त्रि राईले संघीय संसदको निर्वाचन अघि ट्राफिक लाइटको शिलान्यास गरेका थिए । उनले चुनाव अघि नै संचालनमा ल्याउने प्रयास गरे पनि विविध कारणले जडान गर्न ढिलाई भएको थियो ।

उनले पहिले नै संचालनमा आउनु पर्ने ट्राफिक लाइट भर्खर संचालनमा ल्याउनु दुर्भाग्य भएको बताए । ‘एक वर्षअघि शिलान्याश भएको योजना ढिलो गरि संचालनमा ल्याउनु दुर्भाग्य मान्नु पर्छ,’ उनले भने ।
उनले वजेट सुनिशिचततासहित ट्राफिक लाइटको योजना ल्याएको बताए । ‘मैले त वजेट सुनिश्चितासहित योजना ल्याएँ, तर योजना कार्यान्वयमा के कारणले ढिलाई भएको हो । यसमा मेरो कुनै दोष छैन । कार्यान्वयनमा किन ढिलाई भयो त्यो सम्बन्धित निकायलाई सोध्नु पर्छ,’ उनले भने ।

उनले सांसद र उपमहानगरका जनप्रतिनिधिका कारण ढिलाई भएको बताए । उनले छिट्टै संचालनमा ल्याउन माग गरेका छन् । ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने ट्राफिक लाइट संचालन गर्नु ढिलाई गर्न हुँदैन । जतिसक्दो चाँडो संचालनमा ल्याउनु पर्यो,’ उनले भने ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

ADVERTISEMENT
Share214Tweet125SendShare
Previous Post

सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

Next Post

लोपोन्मुख जातिको सुचीमा नपरेको बर्दियाका गोआर बन्जाराको गुनासो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
लोपोन्मुख जातिको सुचीमा नपरेको बर्दियाका गोआर बन्जाराको गुनासो

लोपोन्मुख जातिको सुचीमा नपरेको बर्दियाका गोआर बन्जाराको गुनासो

भन्सार छलीको खसी बाख्रा बरामद

भन्सार छलीको खसी बाख्रा बरामद

प्रादेशिक महोत्सवमा विभिन्न सस्कृति झल्काउने झाकिहरु

प्रादेशिक महोत्सवमा विभिन्न सस्कृति झल्काउने झाकिहरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?