ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार

News Desk by News Desk
९:४१ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
394
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते ।
पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगञ्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपैयाँको व्यापार भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको चार महनिामा यो नाकाबाट करिब दुई अर्बभन्दा बढी कारोबार वृद्धि भएको बताए । उनले गत आर्थिक वर्ष २०८१–०८२ मा यो नाकाबाट २१ अर्ब ९७ करोड ३० हजार रुपैयाँको आयात र ६६ करोड २७ लाख ६७ हजारको निर्यात गरेर २२ अर्ब ६३ करोड २७ लाख ९७ हजारको व्यापार भएको बताए ।

गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि राजस्व सङ्कलन भने पाँच करोड रुपैयाँ घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को सुरुको चार महिनामा छ अर्ब एक करोड ३४ लाख ८० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ भने गत आर्थिक वर्ष २०८१–०८२ को चार महिनामा छ अर्ब सात करोड ५६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन प्रभावित भएकोले पनि गत आवको भन्दा चालु आवमा अलिकति राजस्व घटेको हुनसक्ने नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको साउन महिनामा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ, गत आवको भदौमा एक अर्ब ४९ करोड ५ लाख २० हजार राजस्व सङ्कलन भएकोमा चालु आवको भदौ महिनामा एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

ADVERTISEMENT

त्यस्तै, गत आवको असोज महिनामा एक अर्ब ४१ करोड २९ लाख ४२ हजार राजस्व सङ्कलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै गत आवको कात्तिक महिनामा एक अर्ब ६६ करोड ८३ लाख ७ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको कात्तिक महिनामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Share165Tweet95SendShare
Previous Post

आठ लाख बढी मतदाता थपिए

Next Post

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
पर्यटकलाई पदयात्रामा नजान आग्रह

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको ‘मालखाना’

तस्करका पहरेदार प्रहरी, साइगाउँ नाका प्रहरीको 'मालखाना'

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?