ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ल्याएका थिए विकासका योजनै योजना

News Desk by News Desk
५:०८ मध्यान्ह, माघ २९, २०८०
पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ल्याएका थिए विकासका योजनै योजना
733
सेयर
713
VIEWS
ShareTweetSendShare

बाँके माघ २९ गते ।
पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईको बखान अहिले पनि हुन्छ । बाँके क्षेत्र नं. २ को विकासमा पुर्याएको योगदानका कारण चोक र चिया पसलमा उनको बखान हुने गरेको हो ।

उनी पटक पटक मन्त्री भए र बाँकेको समग्र विकासका लागि भूमिका खेले । त्यसैले त उनलाई भोट नदिनेहरु अहिले पछुताई रहेका छन् । भन्छन्, ‘इस्तियाक राईलाई भोट नदिएर ठूलो गल्ती भयो । उनी जितेको भए मन्त्री हुने थिए र विकासका योजना ल्याउने थिए ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला उनले रत्न राजमार्ग अन्तरगत जमुनाहदेखि कोठारपुरसम्मको सडक अस्फाल्ट कालोपत्रे गर्ने योजना ल्याए र निर्माणको काम तत्काल अघि बढाए । उक्त रोडसँगै उनले सडक वत्ति बाल्ने योजनासमेत कार्यान्वयनमा ल्याए ।

सवारी साधनको अत्यधिक चापका कारण यात्रुलाई सडक पार गर्न गाह्रो भएको मध्यनजर गरि पूर्व मन्त्री राईले नेपालगन्ज र कोहलपुरको पाँच ठाउँमा आकासे पुल (फ्लाईओभर व्रिज) को लागि वजेटको ब्यवस्था मिलाए । र, शिलान्यास समेत गरे ।
नेपालगन्ज–गुलरिया सडक अन्तरगत नेपालगन्ज–खजुरा चार लेनका लागि पनि उनले नै योजना ल्याएका हुन् । उक्त सडक अहिले निर्माणको काम भइरहेको छ । उक्त सडकमा साइकल लेन समेत रहने पूर्वमन्त्री राईले बताए ।

नेपालगन्जको पुष्पलाल चोकदेखि राप्ती नदिको सिधनियाघाटसम्मको हुलाकी सडकलाई आठ मिटर बनाउने योजना ल्याएका पूर्व मन्त्री राईले उक्त सडकमा सडक वत्तिको लागि वजेटको ब्यवस्था समेत मिलाए ।
सवारी साधनको बढ्दो संख्यालाई मध्यनजर गरि उनले राप्ती नदि स्थित सिधनिया घाटमा चौडाई भएको पुल निर्माणका लागि वजेट विनियोजन गरि रातो कितावमा राखे । उक्त पुल नेपालको सवैभन्दा लामो पुल हुने भएको छ । त्यसैगरि उनी मन्त्री भएको बेलामा कम्दी मिलन चोकस्थित डुडुवा खोलामा पक्की पुल निर्माणका लागि योजना ल्याए । हाल उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

नन्दनी मिलदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको सडक आठ मिटर चौडाई सहित अस्फाल्ट प्रविधिबाट कालो पत्रे सडक निर्माण गराएका पूर्वमन्त्री राईकै पालामा अमरहवा–हल्कारापुर्वा–मोहनदास बाबाकुटी–रमपुर्वा–नौरीगौडी–टेपरी सडक निर्माण गरे । उनकै पालामा डुडुवा खोलामा पक्की पुल निर्माण भएको हो ।

नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्रको लागि भेरी अस्पताल परिसरमा अत्याधुनिक भवन निर्माणका लागि वजेट विनियोजन पनि उनी मन्त्री भएकै बेला भएको थियो । उक्त भवन अहिले दोस्रो तला ढलान हुने क्रममा छ ।

राईले बाँके क्षेत्र नं. २ को विकासमा महत्वपूर्ण भूमिका निभाए पनि निर्वाचनका बेला उनलाई चिन्न नसकेको नेपालगन्ज उपमहानगरपालिका १८ का पप्पु यादवले बताए ।

ADVERTISEMENT

उनले विकास गर्ने र पहुँच भएको उम्मेदवारलाई चिन्न नसक्दा त्यसको परिणाम बाँके क्षेत्र नं. २ का मतदाताले भोगिरहेको उनी बताउँछन् । ‘हामीले विकासका योजना ल्याउन सक्ने नेतालाई चिन्न सकेनौँ । त्यसको परिणाम अहिले भोग्दै छौँ । अहिलेका सांसदले ल्याएको विकासका योजना त के उहाँको नाम समेत सुनिदैन,’ उनले भने ।

Share305Tweet178SendShare
Previous Post

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

Next Post

रामलीला मैदानमा सरस्वती पूजाको भव्य तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
Next Post
रामलीला मैदानमा सरस्वती पूजाको भव्य तयारी

रामलीला मैदानमा सरस्वती पूजाको भव्य तयारी

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने

सुशील कोइराला राष्ट्रिय महिला क्रिकेटः आज पनि दुई खेल हुने

सुशील कोइराला राष्ट्रिय महिला क्रिकेटः आज पनि दुई खेल हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?