ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

४५ किलो चरेससहित तीनजना पक्राउ

News Desk by News Desk
२:२१ मध्यान्ह, फाल्गुन १६, २०८०
४५ किलो चरेससहित तीनजना पक्राउ

फाइल तस्वीर

412
सेयर
394
VIEWS
ShareTweetSendShare

मकवानपुर फागुन १६ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिकाबाट प्रहरीले ४५ किलो लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार भीमफेदी–२ भैँसेबाट ४५ किलो चरेस र करिब पाँच किलो गाँजासहित तीनजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका– ८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङ्तान, कैलाश गाउँपालिका– १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान र भीमफेदी– १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन्।

मंगलबार दिउँसो प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ६०९१ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

ADVERTISEMENT
Share176Tweet99SendShare
Previous Post

६ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय ६ अभियुक्त पक्राउ

Next Post

भन्सार छलिको खजुरी बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
पूर्व ऊर्जामन्त्री दीपक खड्का महाराजगन्जबाट पक्राउ
अपराध

पूर्व ऊर्जामन्त्री दीपक खड्का महाराजगन्जबाट पक्राउ

१२:३५ बिहान, चैत्र १५, २०८२
ओली र रमेश लेखक पक्राउ
अपराध

ओली र रमेश लेखक पक्राउ

१०:४८ मध्यान्ह, चैत्र १३, २०८२
कैद र जरिवाना फैसला भएका दुई हजार व्यक्ति पक्राउ
अपराध

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

१२:२६ बिहान, चैत्र १३, २०८२
Next Post
भन्सार छलिको खजुरी बरामद

भन्सार छलिको खजुरी बरामद

बर्दियामा शिक्षा शाखा प्रमुख ढकाल माथि कालोमोसो दल्दै अखिल क्रान्तिकारी

बर्दियामा शिक्षा शाखा प्रमुख ढकाल माथि कालोमोसो दल्दै अखिल क्रान्तिकारी

जनताको काम लिएर उपमहानगरको कार्यालय गएको हुँ, कसैलाई दुब्र्यवहार गरेको छैन : वडा अध्यक्ष सराफत हुसेन शेष

जनताको काम लिएर उपमहानगरको कार्यालय गएको हुँ, कसैलाई दुब्र्यवहार गरेको छैन : वडा अध्यक्ष सराफत हुसेन शेष

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?