ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पन्चेबाजा बजाएर उद्घाटन गरियो “दलित ज्ञान उत्सव“

News Desk by News Desk
५:२७ मध्यान्ह, चैत्र १४, २०८०
पन्चेबाजा बजाएर उद्घाटन गरियो “दलित ज्ञान उत्सव“
390
सेयर
389
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके चैत १४ गते ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पन्चेबाजा बजाएर दलित ज्ञान उत्सवको समुद्घाटन गरिएको छ। दलित समुदायको पहिचानलाई मान्यता दिदै पन्चेबाजासङ्गै कार्यक्रम उद्घाटन गरिएको हो। बुधबार आज देखि तीन दिनसम्म आयोजना गरिने दलित ज्ञान महोत्सवमा २० वटा सेसनमा ८० जना वक्ताहरुले आफ्नो धारणा राख्ने भएका छन् । चैत १४, १५ र १६ गते गरिने महोत्सवमा समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिने भएको छ ।

तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा गरिएको कार्यक्रम लुम्बिनी प्रदेशमा यसप्रकारको उत्सव पहिलोपटक गर्न थालिएको हो । उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरु यसमा निम्तालु रहेका छन् ।

ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले बताउनु भएको छ ।

दलित रीडरका सदस्य निशा हरिजनले तीन दिनसम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्तालगायत कलाकारहरुको सहभागिता रहने बताउनु भएको छ।
यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दासम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञानउत्सव कोशेढुंगा हुने बताउनु भयो ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा. सुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् । बक्ताहरुमा पत्रकार सरला सुवेदी, शिवानि बिक ,शेर वहादुर केसि, कल्पना तिवारी रहेका छन भने सहजकर्ताको रुपमा पत्रकार सिता दर्नाल रहने कार्यक्रम रहेको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताउनु भयो।

उहाँले आफ्नो नगरपालिकालाई छुवाछूत मुक्त पालिका बनाउन विभिन्न पहलको सुरुवात गरेको धारणा समेत व्यक्त गर्नु भएको छ। बुद्धभुमि रुपन्देहीबाट विभेदकाविरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको र दलित समुदायको ज्ञान, सीप र पेशा विभेदका कारण पछाडि पारिएकोले पनि ज्ञानउत्सवले त्यसलाई केही चिर्ने प्रयासको थालनी गरेकोमा आफ्नो साथ सहयोग सधै रहने बताउनु भएको छ।

उहाँले ज्ञान उत्सवमा विभिन्न बिषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदकाविरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताउनु भयो। तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सीप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने र प्रथम ज्ञान उत्सवले विभेदरहित र समतामूलक देश बनाउने अभियानमा जोड्ने विश्वास गर्नुभयो।

ADVERTISEMENT

यस्तै दलित रिडरको अध्यक्ष रुक्मणि नेपालीले ‘दलितबारे समाजले निर्माण गरेको भाष्यलाई चिदै दलितको इतिहासबारे पुर्न छलफल गर्न सहयोग पुग्नेछ । दलित अल्छि हुन्छन्, फोहोरी हुन्छन्, अशिक्षित हुन्छन्, गरिब हुन्छन् भनेर दलितबारे निर्र्माण गरिएका नकारात्मक कथनहरुबारे विभिन्न विषयगत सत्रहरु वृहत छलफल गरी दलितका समाजिक, आर्थिक, राजनैतिक र सास्कृतिक दृष्टिकोणबाट इतिहासको जरामा पुगि नयाँ भाष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

Share157Tweet97SendShare
Previous Post

नेपालगञ्जको बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

Next Post

एसईई परीक्षा भोलिदेखि, बाँकेमा ९ हजार २ सय ९३ जना सहभागी हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
एसईई परीक्षा भोलिदेखि, बाँकेमा ९ हजार २ सय ९३ जना सहभागी हुँदै

एसईई परीक्षा भोलिदेखि, बाँकेमा ९ हजार २ सय ९३ जना सहभागी हुँदै

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

आजदेखि एसईई परीक्षा सुरु

आजदेखि एसईई परीक्षा सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?