ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल

News Desk by News Desk
११:२६ मध्यान्ह, चैत्र १४, २०८०
नियमलाई पालना गरेर अनुगमन गरिनु पर्छः उपाध्यक्ष मल्ल
390
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमानदारिताका साथ गरिरहेको बताएकी छिन् । पालिकामा निर्माण हुने विकास निर्माणको योजनाको अनुगमनकाक्रममा सुरुवाती समयमा केहि समस्या देखिएपनि पछिल्लो समय कार्यविधि अनुसार आफुले काम गरिरहेको बताइन् ।

गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केहीकमजोरी भए आफुले त्यसलाई तत्काल सुधार गर्न सुझाव दिने गरेको मल्लको भनाइ छ । बुधबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘प्रेस युनियन संवाद’कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमनगर्ने क्रममा विभिन्न पक्षबाट दबाब आए पनि नियम भन्दा बाहिर गएर आफुले काम नगर्ने बताइन् । उनले भनिन् ,‘हामी सबैको आ–आफनो जिम्मेवारी र भूमिका छ । मैले मेरो दायित्व, जिम्मेवारीर अधिकार के हो । त्यसलाई बुझेर कामगर्नु पर्छ । सुरुआती दिनमा अनुगमनमा केहि दबाब आएको थियो ।

तर त्यसलाई मैले नियम भन्दा बाहिर गएर गरिन् । अनुगमन गर्ने एउटा टिम हुन्छ । प्राविधिक छन, योजना शाखा, विज्ञहरु छन् । सबैले आफनो जिम्मेवारी इमानदारिताका साथ पुरा गरे जनताको लगानीबाट बनेका योजनाहरु सही ढंगले निर्माण हुन्छन् ।’ राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेकी उपाध्य क्षमल्लले खजुरा गाउँपालिकाले अघिल्लो नेतृत्वले सुरुआत गरेका गौरवका योजनालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको पनि वताइन् ।

उनले भनिन, ‘केहि योजना बजेट अभावका कारण हामीले सोचे जसरी अगाडी बढेका छैनन् होला । तर समग्रमा अघिल्लो नेतृत्वले सुरुआत गरेका राम्रा योजनालाई पूर्णता दिने हाम्रो दायित्व हो । पालिकाको विकासकालागि त्यो जरुरी छ । राजनीति गर्ने बेला गर्ने हो । विकास निर्माण र जनतालाई सुविधादिने कुरामा राजनीति गर्नु हुदैन । त्यसमा हामी प्रतिवद्ध छौं ।’ खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमाविकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्व विद्यालयलाई तत्कालको लागि स्थानान्तरण गरेर संचालनगर्ने योजना अगाडी बढिरहेको उनले बताइन् ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनी प्राविधिक विश्व विद्यालय खजुराको गौरवको विषय भएकोले यसलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन्‘खजुरा कृषि र शिक्षाको क्षेत्रमा अगाडी छ । कृषकहरुको व्यवसायिक विकासमा पालिकाले थुप्रै रचनात्मक काम गरेको छ । अन्य पालिका भन्दा हामी शिक्षामा अगाडी छौं । प्राविधिक विश्व विद्यालय खजुरामा संचालन हुनु भनेको हाम्रो गर्वको विषय हो । यसले यहाँको शैक्षिक देखि लिएर नागरिक स्तरमा राम्रो प्रभाव पार्छ । त्यसैले प्राविधिक विश्व विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कुराको हामी व्यवस्थापनमा जुटिरहेका छौं ।’ बाँके जिल्लाको आठ स्थानीयतहमा खजुरा न्याय सम्पादनमा अगाडी रहेको छ । गतवर्ष न्यायिक समितिमा ४ सय ६५ वटा मुद्धा परेको थियो ।

ती अधिकांश मुद्धा फस्र्यौट भएको उनको भनाइ छ । खजुरालाई न्याय सम्पादनमा पहिलो पालिकाका रुपमा पुरस्कृत हुने अवसर दिलाएको थियो । समस्या परेर आउने पीडितलाई निष्पक्ष् ाढंगले आफुले न्याय सम्पादनको कामगर्ने गरेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन् ,‘हामीविभिन्न राजनीति दलबाट निर्वाचित भएर आएका छौं । तर पनि मेरो जिम्मेवारी भनेको निष्पक्ष रुपमा न्याय दिने हो । त्यसको लागि संविधानमा हामीले पालना गर्नु पर्ने नियम, कार्यविधिको निर्माण गरिएको छ । त्यही नियमको पालना गरेर न्याय सम्पादनको काम गर्ने हो । त्यसलाई मैले निष्पक्ष ढंगले निर्वाह गरिरहेको छु ।

अन्य कुरा जनताले महशुस गर्ने कुरा हो ।’ सामाजिक विभेद, घरेलु हिंसा जस्ता घटनाहरुबाट किशोरीलाई सुरक्षित राख्नको लागि पालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रम गरिरहेको उनले बताइन् । स्थानीयतहमा क्षेत्र अधिकारको विषयलाई लिएर विवाद हुने गरेको बताउँदै उपाध्यक्ष मल्लले सबै आ–आफनो क्षेत्राअधिकारभित्र रहेर काम गरेको अवस्थामा पालिकामा आन्तरिक विवाद कम हुँदै जाने विश्वास व्यक्त गरिन् ।

ADVERTISEMENT

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको प्रेस युनियन संवादमा बोल्दै प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतले जनप्रतिनिधिहरुलाई मिडियाप्रति उत्तरदायी र जवाफदेही बनाउन प्रेस युनियनले थालेको यो अभियान अत्यन्तै स्रहानीय भएको भन्दै निरन्तरतामा जोड दिए । साथै उनीहरुले संस्थागत सहकार्य र समन्वयमा समेत जोड दिए । शाखा उपाध्यक्ष कमल खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव भीष्म लोधले गरेका थिए ।

Share163Tweet95SendShare
Previous Post

एसईई परीक्षा भोलिदेखि, बाँकेमा ९ हजार २ सय ९३ जना सहभागी हुँदै

Next Post

आजदेखि एसईई परीक्षा सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
आजदेखि एसईई परीक्षा सुरु

आजदेखि एसईई परीक्षा सुरु

खजुरामा महसुल नबुझाएपछि हाइमाष्ट लाइटको लाइन काटियो

खजुरामा महसुल नबुझाएपछि हाइमाष्ट लाइटको लाइन काटियो

आगलागी हुँदा पाँच घरगोठ जले

आगलागी हुँदा पाँच घरगोठ जले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?