ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव

News Desk by News Desk
११:५३ बिहान, बैशाख १९, २०८१
बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव
381
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १९ गते ।
स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको हो ।

उक्त उमेर समूहका बालबालिकालाई नियमित रुपमा प्रत्येक महिना लगाउनुपर्ने उक्त खोप जिल्लाका स्वास्थ्य चौकीहरुमा नपुग्दा बालबालिकाहरु खोप लगाउनबाट वञ्चित भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले प्रत्येक महिना बालबालिकालाई दिनुपर्ने खोप वडाको स्वास्थ्य चौकीमा नआउँदा बालबालिकाहरु नियमित खोप लगाउनबाट वञ्चित भएको बताए ।

उनले झण्डै दुई महिनादेखि स्वास्थ्य कार्यालय बाँकेले नियमित लगाउनुपर्ने खोप स्वास्थ्य चौकीमा नपठाएको जानकारी दिए । “प्रत्येक महिना आउनुपर्ने पोलियो र डिपिटी खोप विगत दुई महिनादेखि स्वास्थ्य कार्यालय बाँकेले पठाएको छैन, जसका कारण खोप प्राप्त गर्नुृपर्ने बालबालिका सेवा लिनबाट वञ्चित भएका छन् ।” वडाध्यक्ष थारुले भने, “यो समस्याको यथाशीघ्र समाधान होस्, सबै प्रश्नको जवाफ जनताले हामी जनप्रतिनिधिसँग माग्नुहुन्छ, हामीले के जवाफ दिने ? स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही किन ?” स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनकराज गिरीले कार्यालयमा विगत केही समयदेखि पोलियो र डिपिटीको खोप नभएको बताए । उनले गत माघ महिनादेखि नै जिल्लामा मागअनुसार खोप परिपूर्ति गर्न नसकिएको र नियमित हुन नसकेको बताए ।

निरीक्षक गिरीले जिल्लामा उक्त खोप नहुँदा नियमित रुपमा खोप प्राप्त गर्नुपर्ने बालबालिकाहरुले खोपको मात्रा नपाएको तथा खोप अभाव भएको भनेर पटक पटक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको बताए । “गत माघदेखि नै हामीसँग पोलियो र डिपिटी खोपको अभाव छ, स्वास्थ्य चौकीहरुबाट माग भएअनुसार नियमित परिपूर्ति गर्न सकेका छैनौं, खोप आपूर्ति गर्ने निकाय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पटक पटक माग गरेका छौं, तर पनि खोप आएको छैन, बालबालिकाहरुले नियमित खोपको मात्रा पाउन सकेका छैनन् ।” निरीक्षक गिरीले भने ।

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध नियमितरुपमा ९ किसिमको खोप लगाउनुपर्ने उनको भनाइ छ । बाँकेमा उक्त खोप लगाउनुपर्ने बालबालिकाको संख्या १३ हजारको हाराहारीमा रहेको गिरीले बताए । जिल्लामा पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् ।

ADVERTISEMENT
Share158Tweet93SendShare
Previous Post

तातो हावाको असर चौतर्फी

Next Post

जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा आयोजित स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
Next Post
जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा आयोजित स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित

जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा आयोजित स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित

बाँकेको झगडियामा आगलागी हुँदा ९ घर जलेर नष्ट

बाँकेको झगडियामा आगलागी हुँदा ९ घर जलेर नष्ट

दिल्लीका एक सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल

दिल्लीका एक सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?