ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरको अतिक्रमित जमिन फिर्ता गरिने

News Desk by News Desk
१२:२९ मध्यान्ह, बैशाख २४, २०८१
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
लामो समयदेखि अतिक्रमणमा परेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र गृहप्रशासन मिलेर फिर्ता गरिने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार कोहलपुरमा भएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्ग साविककै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो ।

गएको बैशाख सात गतेको पत्र अनुसार स्थानीय प्रशासनले बाँकेका आठवटै पालिकालाई बैशाख ९ गते पत्र लेख्दै सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृति समेत खुलाई सात दिन भित्र जानकारी गराउन परिरपत्र गरेको थियो । गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएका हुन् ।

जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख सम्मेलित उक्त बैठकमा सहभागीहरुले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृहप्रशासनले साथ दिनुपर्नेमा जोड दिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु गृहप्रशासनको समेत दायित्व भएकाले कसैको दवावमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिए । लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।

उनले गृहप्रशासनले त्यसमा साथ दिनुपर्नेमा जोड दिए । कानुन कार्यान्वयन गर्ने सवालमा व्यक्तिको अनुहार हेर्न नहुनेमा उनको जोड थियो । यस्तै प्रदेशसभा सदस्य वसन्ती अधिकारीले पनि सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुखद भएको बताइन् । उनले वास्तविक सुकुम्बासीहरुको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनु पर्ने बताइन् । यस्तै कार्यक्रममा सहभागी राजनीतिक दलहरुले समेत सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै अतिक्रमित वस्ती खोली गराउनुको विकल्प नभएको बताए ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले निश्चित व्यक्तिको नाममा नगर विकासको जग्गा अतिक्रमण भइरहेको भन्दै त्यस्ता व्यक्तिको पहिचान गरेर गृहप्रशासनले कारवाही गर्नुपर्ने बताए । उनले सुकुम्बासीको नाममा केही राजनीतिक दलका निश्चित व्यक्तिहरुले फाइदा लिने काम गरिरहेको भन्दै अतिक्रमण हटाउने सवालमा स्थानीय सरकार र गृहप्रशासनलाई पार्टीको सहयोग हुने प्रतिवद्धता जनाए । त्यसैगरी नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष कुल बहादुर भटट्राईले पनि अक्रिमित संरचना हटाउने सवालमा पार्टीको एक्यवद्धता रहेको जनाए । उनले अक्रिमित संरचना हटाउने सवालमा एमाले तयार रहेको बताए ।

रास्वपाका लुम्विनी प्रदेश विभाग प्रमुख डा.राजकुमार सुवेदी, नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार चौधरी, राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ, निवर्तमान नगर प्रमुख लुटवहादुर रावत, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल, पूर्वअध्यक्षहरु चक्र अधिकारी, चिन्तामणी धिताल, नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्य लगायतले पनि अतिक्रमित संरचना हटाउनुपर्नेमा जोड दिए ।

उनीहरुले गृहप्रशासनले सहयोग गरे कोहलपुरका सम्वद्ध सरोकारवाला निकायहरु सरकारी जग्गा फिर्ता गराउन प्रतिवद्ध रहेको समेत बताए । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण नेपालगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी समेत सहभागी थिए । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुकै उपस्थिति रहेको बैठकमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अतिक्रमित जग्गा खालि गर्न अव नगर विकास समितिलाई सहज भएको उल्लेख गरे ।

ADVERTISEMENT

यो प्रक्रियामा सिंगो कोहलपुरबासी, राजनीतिक दल तथा अन्य पेशागत संघसंगठनहरुको समेत साथ अपरिहार्य रहेको बताए । क्रिकेट मैदान वरपर सात सय ५१ घर टहरा निर्माण गरिएका छन् । तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ घरधरी, १८ जिल्लाका एक सय ६३ घरधुरी भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । उक्त लगत अनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भुमिहीन दलित ११ घरधरी र भूमिहीन सुकुम्बासी एक घरधुरीमात्रै रहेको पाइएको छ ।

Share154Tweet96SendShare
Previous Post

खडेरीले सुक्न थाले अन्नबाली, मर्कामा किसान

Next Post

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?