ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागूऔषध विरुद्धको एकिकृत अभियान

News Desk by News Desk
९:४० बिहान, जेष्ठ ४, २०८१
लागूऔषध विरुद्धको एकिकृत अभियान
427
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ ४ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ सञ्चालनमा ल्याएको छ । अभियान सफल पार्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाबिच सम्झौता गरिएको हो ।

बाँके प्रहरीले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ सञ्चालनमा ल्याइएको तथा अभियान सफल पार्नका लागि प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाबिच सहकार्य रहने गरी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको जनाएको छ । बाँके प्रहरीका अनुसार लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिने, लागूऔषध दुर्व्यसन पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायहरूबिच सहकार्य गरी अगाडी बढ्ने, समुदाय प्रहरी साझेदारीलाई प्रवर्धन गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका एकीकृत अभियानको उद्देश्य रहेको छ ।

अभियान सञ्चालन गर्नका लागि जेठ २ गतेदेखि असार १५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी दुई पक्षबिच सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको छ । सम्झौतापत्रमा लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीलाई तीव्रता दिने, फार्मेसी तथा औषधि पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान–अभिलेख अद्यावधिक गर्ने, लागूपदार्थ सेवन (लापसे) चेकजाँच किटको व्यवस्थापन गरी प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने तथा सीमा नाका तथा शङ्कित स्थानहरूमा सुँघ्ने कुकुर परिचालन गरिने उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार सम्झौतापत्रमा दुर्व्यसनीलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालयमा एक दिने मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने, सुधार गृहसँग समन्वय गरी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने, रेडियो जिङ्गलहरु तयार गरी प्रसारण गर्ने, होडिङ बोर्ड निर्माण गरी जडान गर्ने, लागूऔषध दुर्व्यसनविरुद्ध विभिन्न सडक नाटकहरू आयोजना गर्ने तथा सरोकारवाला निकायहरूबिच समकक्षी समन्वय कार्यक्रम सञ्चालन गर्ने बुँदाहरू उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालयका तर्फबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौताको समय अवधि समाप्त भएपश्चात् अभियानको समीक्षा तथा प्रतिवेदन सार्वजनिक गरिने बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share200Tweet95SendShare
Previous Post

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

Next Post

बाँके लागूऔषध कारोबारको उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
Next Post
बाँकेमा लागुऔषध झन् झाँगिदै

बाँके लागूऔषध कारोबारको उच्च जोखिममा

प्रहरीलाई जुस

प्रहरीलाई जुस

भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?