ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्षले थालेको एकल धर्नामा युनियन बाँकेको ऐक्यवद्धता

News Desk by News Desk
११:०५ मध्यान्ह, जेष्ठ ४, २०८१
नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्षले थालेको एकल धर्नामा युनियन बाँकेको ऐक्यवद्धता
401
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके जेठ ४ गते ।
नेपाल समाजवादी विद्यार्थी युनियन जिल्ला समिति, बाँकेले संगठनका केन्दिय अध्यक्ष नेत्र चापागाईले सुरुवात गरेको एकल धर्ना अभियान प्रति ऐक्यबद्धता जनाएको छ । शैक्षिक सुधारको माग गर्दै अध्यक्ष चापागाईले यहि जेठ २ गतेदेखि एकल धर्ना कार्यक्रम सुरु गरेका छन् ।

अभियानमा नेपाल समाजवादी विद्यार्थी युनियन बाँकेको ऐक्यवद्वता र अपनत्व रहेको बाँके संयोजक टेकराज कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अभियानलाई जिल्लाभरी विभिन्न कार्यक्रमका साथमा विस्तार गरिने छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संचालनमा ल्याएको प्रारम्भिक बाल विकास कार्यक्रमलाई बालवालिका सम्बन्धि अन्तर्राष्ट्रिय कानून, मुल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रुप ब्यवस्था गरि कम्तिमा समान तहको मान्यता हुने व्यवस्था गर्न, बाल विकास कार्यक्रममा आवद्ध शिक्षक–शिक्षिकाको योग्यता सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार युग अनुकुल बनाउनु पर्ने, प्रत्येक तहमा सहयोगी शिक्षक कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक कर्मचारीलाई तत्काल बाल मनोविज्ञान, केयर गिभर मन्टेश्वरी सम्बन्धी तालिमको व्यवस्था गराउनु पर्ने, आर्थिक वर्षवाट बाल विकासलाई भौतिक संरचना, सिकाई सामग्री र उपयुक्त कार्यक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने माग अघि सारेको छ ।

‘विद्यार्थी खाजा कार्यक्रमका लागि छुट्याइएको प्रति विद्यार्थी १५ बजेट अन्त्य न्युन भएकोले यसै आर्थिक वर्षको बजेटबाट प्रति विद्यर्थी रु. ५० बनाई विद्यालयमा खाना पकाउने, खुवाउने सामग्री लगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउन माग गर्दछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

तीन तहको सरकार बनेपछि भएको समन्वयगत जटिलता समाधानका लागि लागि तहगत क्षेत्राधिकारका साथै कर्तव्य र जिम्मेवारी स्पष्ट रुपमा तोकी पालनाका लागि पहल गर्न युनियनले माग गरेको छ ।

ADVERTISEMENT
Share166Tweet98SendShare
Previous Post

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Next Post

कस्तो हुनेछ आजको मौसम ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
Next Post
कस्तो हुनेछ आजको मौसम ?

कस्तो हुनेछ आजको मौसम ?

आईपीएल क्रिकेटमा लखनउले मुम्बईलाई १८ रनले हरायो

आईपीएल क्रिकेटमा लखनउले मुम्बईलाई १८ रनले हरायो

दुई सांसदले आज शपथ ग्रहण

संसदको गतिरोध हटाउन दलहरुको पहल जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?