ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

News Desk by News Desk
११:२१ बिहान, जेष्ठ १७, २०८१
गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त
425
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित नेपालगन्जमा केही दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी भएको जल तथा मौसम विभाग कार्यालय कोहलपुरले जनाएको छ। मौसम विभागका कार्यालयका प्रमुख रामविकेश रायले नेपालगन्जमा  यो वर्षकै सबैभन्दा बढी अर्थात ४१.६ डिग्री तापक्रम पुगेको बताउनुभयो।

उहाँले जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकोले बुधवार, बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने सम्भावना रहेकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरे । जेठ १८ गतेसम्म तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको जनाउँदै जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रायले बुधबार तापक्रम ४२ डिग्री नाघ्ने सम्भावना रहेको अनुमान गरे । जल तथा मौसम विभाग कार्यालय कोहलपुरका अनुसार आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४०.५ डिग्री, सोमवार १४ गते ३९.९ डिग्री र मङ्गलबार ४१.६ डिग्री पुगेको थियो।

अत्यधिक गर्मीका कारण बाँकेमा सबैभन्दा बढी प्रभावित मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्ने भएका छन्। चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन्। नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाईले गर्मी बढ्दा र तातो हावा लु चलिरहेकोले बढी भन्दा बढी पानी खान आग्रह गर्दै झोलिलो खानेकुरा बढी खान तथा अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरे ।

गर्मीमा विद्युत नियमित नहुँदा आमनागरिक ठुलो सास्ती खेप्न बाध्य भएका छन्। प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र धेरैबेरसम्म नआउने हुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका छन्। बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन समस्यामा परेको नेपालगन्जका हेमन्तराज काफ्लेले बताए ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गतसाता आएको हावाहुरीले २५० बढी पोल ढलेपछि समस्या भएको बताए । साता आएको हावाहुरीले ठुलो क्षति पुगेपछि विद्युत वितरणमा समस्या भएको उनको भनाइ छ।

ADVERTISEMENT
Share171Tweet106SendShare
Previous Post

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

Next Post

सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अटो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

गर्मीबढेसँगै बाँकेमा तातो हावा ‘लु’ चल्न थाल्यो, सतर्कता अपनाउन आग्रह

नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?