ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै

News Desk by News Desk
१०:४४ बिहान, जेष्ठ १९, २०८१
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
579
सेयर
557
VIEWS
ShareTweetSendShare

बाँके जेठ १९ गते ।
नेपालगन्जमा उखरमाउलो गर्मी छ । पानी नपरेका कारण गर्मी बढ्ने क्रम रोकिएको छैन । दिउँसो घर बाहिर हिड्डुल गर्न सक्ने करै भएन विहानसमेत घामले पोल्छ । गर्मीले सर्वसाधारण नागरिकलाई हैरान पारेको छ । बालबालिका, बृद्धबृद्धा बढि प्रभावित भए पनि यूवा र किशोरसमेत आक्रान्त भएका छन् ।

दिउँसोमा नेपालगन्ज बजार प्रायः सुनसान हुन्छ । यातायातका साधन फाटफुट संचालनमा आए पनि अटो रिक्सामा समेत मानिस बसेको देखिदैन । गर्मीले सर्वसाधारण आक्रान्त भइरहेका बेला विद्युत अनियमित हुँदा सर्वसाधारण झनै समस्यामा परेका छन् ।
गर्मीले आहत भएका बेला लो–भोल्टेज र विद्युत अनियमित हुँदा बाँकेबासी थप पीडित भएका छन् ।

गर्मीका कारण घरमा बस्न समेत समस्या भइरहेका बेला विद्युत अनियमितता हुँदा दिनमा घर भित्र बस्न र रातमा सुत्न समस्या भएको नेपालगन्ज उपमहानगरपालिका ५ फुल्टेक्राका मेराज अन्सारीले बताए ।

उनले गर्मीका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको बताए । विद्युत अनियमित हुँदा इन्भर्टरले समेत काम गर्न छाडेको उनको भनाई छ । ‘भोल्टेज कम हुँदा पंखा घुम्दैन । विद्युत अनियमित हुँदा इन्भर्टरको ब्याट्री चार्ज समेत हुन सक्दैन,’ उनले भने, ‘झ्यापझ्याप विद्युत जाँदा सास्ती खेप्न परेको छ ।’

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

विद्युत अनियमितले हैरान बनाएको नेपालगन्ज उपमहानगरपालिका ६ का विकास यादवले बताए । उनले विद्युत अनियमित हुँदा घरमा बस्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । ‘घर भित्र बसौँ विद्युत नभएर शरिर पसिनाले भिज्छ । घर बाहिर जाउँ घामले पोल्छ,’ उनले भने, ‘विद्युत नियमित भएको भए आरामसँग सुत्न र बस्न त पाइन्थ्यो ।’

विद्युत अनियमितताको बारेमा सोधपुछ गर्दा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका कर्मचारी रिसाउने, गालीगलौच गरेको सर्वसाधारण बताउँछन् । ट्रान्सफर्मर जलेको वा कुनै समस्या आउँदा मर्मतका लागि बोलाउँदा समेत विद्युतका कर्मचारीले अपशब्द प्रयोग गरेको नेपालगन्ज उपमहानगरपालिका ५ का एक स्थानीयले गुनासो गरे । उनले भने, ‘मर्मतका लागि बोलाउँदा समेत विद्युतका कर्मचारीले गालीगलौच गर्ने र अपशब्द प्रयोग गरि थर्काउँछन्,’ नाम नबताउने शर्तमा एक सर्वसाधारणले भने ।

विद्युत प्राधिकरणले गर्मीका बेला विद्युत काटेर अपराध गरेको नेपालगन्ज उपमहानगरपालिका ९ बाँके गाउँका रमेश भुजुवाले बताए । उनले शरिर पाक्ने घाममा विद्युतले लाइन काटेर अपराध गर्दै आएको बताए । ‘विद्युतले सर्वसाधारणको ज्यु, ज्यानमाथि खेलवाड गरिरहेको छ । विजुली विना एकछिन बस्न नसक्ने गर्मीमा पटक पटक विद्युत लाइन काटेर अपराध गरिरहेको छ,’ उनले भने ।

ADVERTISEMENT
Share245Tweet139SendShare
Previous Post

राँझा विमानस्थलबाट ठूलो परिमाणमा मोबाइल डिस्प्ले बरामद

Next Post

यस्तो छ आजको मौसम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

विपद् पूर्वतयारीका लागि सामूहिक योजना

विपद् पूर्वतयारीका लागि सामूहिक योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?