ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालबालिकालाई छाता र अत्यावश्यक सामग्री

News Desk by News Desk
९:३७ बिहान, जेष्ठ २६, २०८१
बालबालिकालाई छाता र अत्यावश्यक सामग्री
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके जेठ २६ गते ।
गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री वितरण गरिएको छ । बाँके, बर्दिया र कैलाली जिल्लाका पाँचवटा पालिकाका १० वटा बिद्यालयका ६ हजार बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल (ओआरएस) र ग्लुकोज पाउडरजस्ता अत्यावश्यक सामग्री वितरण गरिएको कतार च्यारिटि नेपालले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिममा यस वर्ष अत्यधिक गर्मी भएर विशेषगरी बालबालिका र मजदुरहरु प्रभावित भएपछि उनीहरुलाई राहतका लागि सञ्चालन गरिएको विशेष कार्यक्रम तातो हावा परियोजना अन्तर्गत बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री बितरण गरिएको कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद अली शेषले बताए ।

उनले बाँकेको नेपालगन्ज, खजुरा र नरैनापुर बर्दियाको गुलरिया र कैलालीको धनगढीमा रहेका बिद्यालयका बालबालिकालाई सो सामग्री वितरण गरिएको बताए । सोही प्रकारले ती विद्यालयमा ३५० वटा सिलिङ पङ्खा पनि जडान गर्नुका साथै हरेक विद्यालय र सार्वजनिक स्थलमा चिसो पानी प्रणाली जडान गरिएको जनाइएको छ । यस्तै, गर्मीबाट प्रभावित भइ मजदुरी गर्न नसकेका तीन वटै जिल्लाका ७०० घर धुरीलाई खाद्यान्नलगायत छाता, मच्छर झुलसहित विभिन्न सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालले जनाएको छ ।

नेपालगन्जका मेयर प्रशान्त बिष्टले पनि गर्मीबाट विपन्न र बालबालिकालाई राहत दिने कार्यक्रम गरिएकोमा आभार व्यक्त गरे । उनले कतार च्यारिटीले सही समयमा सही परियोजना ल्याएको बताए । स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोगमा बाँके युनेस्को क्लबमार्फत कतार च्यारिटी नेपालले बाँके, बर्दिया र कैलाली जिल्लाका लागि ४५ दिने तातो हावा परियोजना सञ्चालन गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

नापी कार्यालयका सर्वेक्षक गुप्ता घुससहित पक्राउ

Next Post

उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

उदयपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी सुत्केरी

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन आज

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?