ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै

News Desk by News Desk
११:२५ बिहान, जेष्ठ २७, २०८१
रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै
385
सेयर
370
VIEWS
ShareTweetSendShare

रुकुम जेठ २७ गते ।
रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै छ । साबिक रुकुम जिल्लालाई विसं २०७४ मा रुकुमपूर्व र रुकुमपश्चिम गरी दुई भागमा विभाजन गरेपछि रुकुमपूर्वमा हालसम्म पनि कुनै पनि नयाँ प्रशासनिक भवन निर्माण गरिएको छैन ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय साबिकको इलाका भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने अन्य जिल्लास्तरीय कार्यालय सबै भाडाको घरबाट सञ्चालन भइरहेका छन् । रुकुमपूर्वमा प्रशासनिक कामकाजका लागि २०७४ साल असोज १९ गते रुकुमकोटमा अस्थायी सदरमुकामको उद्घाटन गरिएको थियो । त्यसपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा सदरमुकाम तोक्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा २०७४ साल माघ १७ गते मुद्दा परेको थियो । उक्त मुद्दा करिब छ वर्षसम्म सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन भयो । २०८० को भदौ २७ गतेको संवैधानिक इजलासले तत्कालीन सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय खारेज गर्दै परमादेश जारी गरेको थियो । इजलासले मापदण्ड अनुसार जिल्लाको सदरमुकाम तोक्नु भन्ने आदेश गरेको थियो तर अझै पनि सरकारले स्थायी सदरमुकाम तोक्न सकेको छैन । अहिले रुकुमकोटबाटै प्रशासनिक कामकाज भइरहेको छ ।

नयाँ जिल्ला भएसँगै जिल्ला सदरमुकाम विवादमा परेपछि हालसम्म पनि जिल्लाको प्रशासनिक भवन निर्माण कार्य अन्योलमै छ । हाल सदरमुकाम रहेको रुकुमकोटमा जिल्लास्तरीय सरकारी कार्यालय बस्ने भवन नहुँदा सास्ती भइरहेको छ । उक्त समस्यालाई मध्यनजर गरी यही जेठ महिनाबाट सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित छिप्रिदहमा रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय रहेको परिसरमा एकीकृत भवन निर्माण कार्य सुरु गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

एकीकृत प्रशासनिक भवनको सोमबार प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर घर्तीमगरले शिलान्यास गरेका छन् । एकीकृत भवनबाट जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत कम्तीमा छ वटा कार्यालय सञ्चालन गर्ने अनुमान गरिएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको जिसस प्रमुख मेघबहादुर श्रेष्ठले बताए  ।

सघन सहरी तथा भवन निर्माण आयोजना दाङमार्फत सन्स एन्ड सन्स÷मङ्गल जेभी काठमाडौँले २०८१ साल वैशाख १४ गते सम्झौता गरेकोमा २०८२ साल कात्तिक १३ गतेभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । १४ करोड ३२ लाख १४ हजार दुई सय ५७ रुपियाँ १८ पैसा लागतमा भवन निर्माण हुन थालेको उनले बताए । अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा निर्माण हुन थालेको चार तलाको भवन ५० कोठा आसपासको हुने बताइएको छ । साढे १० रोपनी जग्गा परिसरमा एकीकृत प्रशासनिक भवन बन्न थालेको हो ।

ADVERTISEMENT
Share163Tweet93SendShare
Previous Post

पत्रकार महासंघ बाँकेको १४ औँ साधारण सभा सम्पन्न

Next Post

प्राकृतिक विपत्तिको मारमा राउटे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
प्राकृतिक विपत्तिको मारमा राउटे

प्राकृतिक विपत्तिको मारमा राउटे

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?