ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालविवाह न्यूनीकरणमा जोड

News Desk by News Desk
११:३९ बिहान, जेष्ठ २९, २०८१
बालविवाह न्यूनीकरणमा जोड
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बालविवाह अन्त्यका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

लुम्विनी प्रदेश सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय देउखुरीको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको समन्वयमा गाउँपालिका कार्यालय अगैयामा सोमवार भएको बालविवाह अन्त्यका लागि प्रदेशस्तरीय रणनीतिको कार्यान्वयन सम्वन्धी अभिमुखिकरण कार्यक्रममा अध्यक्ष पौडेलले सो कुरा बताएका हुन् ।

उनले बालविवाह अन्त्यका लागि जनचेतनामुलक कार्यक्रमको आवश्यकता समेत औल्याए । पछिल्लो समय प्रविधिको विकासले पनि बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बनेको उनको तर्क थियो । बालविवाहले पार्ने अल्पकालीन तथा दीर्घकालीन असरका बारेमा राम्रोसँग बालबालिका तथा अभिभावकहरुलाई जानकारी गराउनुपर्नेमा उनको जोड छ ।

‘तुलनात्मक रुपमा घरपरिवारबाटै बालविवाह गराउने परिपाटीमा सुधार आएको छ उनले भने–‘तर प्रविधिको विकासका कारण आफै बालविवाह गर्ने प्रवृत्ति बढेको छ । यसको रोकथाम चुनौतीपूर्ण छ ।’ गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बालविवाह अन्त्यका लागि बनेको नीतिगत तथा कानुनी कुराहरुको कार्यान्वयन आवश्यक रहेको बताइन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

उनले बालविवाह न्यूनीकरणका लागि समाजमा शिक्षा फैलाउनुपर्नेमा जोड दिइन् । बालविवाह न्यूनीकरणका लागि प्रदेशस्तरीय रणनीति बनाइएको छ । उक्त रणनीतिको कार्यान्वयन गर्न स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि उनले बताइन् । कार्यक्रममा सम्वद्ध सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

Next Post

खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?