ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

News Desk by News Desk
१२:०२ मध्यान्ह, असार ४, २०८१
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
385
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका छन् । गर्मी समयमा पानीको मूलसमेत सुक्न गई वनक्षेत्रमा रहने विभिन्न वन्यजन्तुहरूलाई पानी पिउन समस्या हुने र त्यसको समाधानका लागि विभिन्न सामुदायिक वनक्षेत्रमा इलममार्फत् बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका हुन् ।

विगत लामो समयदेखि वन, निकुञ्ज तथा वन र निकुञ्ज नजिकका वन क्षेत्रमा रहेका समुदाय तथा जैविक मार्गको संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम)ले बाँकेका विभिन्न सामुदायिक वनहरूमा कृत्रिम पोखरी निर्माण गरी वन्यजन्तुहरूका लागि पानी खाने व्यवस्था गरिदिएको हो ।

जिल्लाको कोहलपुर नगरपालिकाको दुई वटा सामुदायिक वनमा तीन वटा र राप्तीसोनारी गाउँपालिकाको तीन वटा सामुदायिक वनमा तीन वटा गरी कुल ६ वटा कृत्रिम पोखरीमार्फत् वन्यजन्तुका लागि पानी खाने व्यवस्था गरिदिएको इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाको सिर्जना सामुदायिक वन उपभोक्ता समूहभित्र दुई वटा, सीता सामुदायिक वन उपभोक्ता समूहमा एक वटा, राप्तीसोनारीको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूह, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समूह तथा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहमा एक एक वटा गरी छ वटा कृत्रिम पोखरी निर्माण गरिएको उनले बताए ।

फिल्ड प्रबन्धक थापाका अनुसार प्राविधिक सम्बन्धीका कार्यक्रमहरू सम्बन्धित मन्त्रालय अन्तर्गतका कार्यालयहरू र अन्य सामुदायिक सम्बन्धी कार्यक्रमहरू आयोजनामार्फत गरिँदै आइएको छ । सामुदायिक वनमा कृत्रिम पोखरी बनाउने कार्य डिभिजन वन कार्यालयमार्फत गरिएको उनले जानकारी दिए । उनका अनुसार इलमले देशका तराई क्षेत्रका विभिन्न १९ जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

इलमले भू–परिधि स्तरमा संरक्षित क्षेत्र र जैविक मार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्या–पर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समोवेशीकरण तथा वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । विशेषगरी बाँके र बर्दियाका सामुदायिक विद्यालय, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कर्णाली नदी जैविक मार्ग र आसपासका समुदायमा मानव, वन्यजन्तु, वातावरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

आयोजनाले भकारो सुधार, सुरक्षित खोर निर्माण, तारजाली निर्माण, सचेतनामूलक वाल पेन्टिङ, नर्सरी निर्माण, तटबन्ध निर्माण, वन्यजन्तु व्यवस्थापन तालिमलगायतका क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिए । बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माण गरिएको, बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको लगायतका कार्यहरू यस वर्ष सम्पन्न गरिएको उनले जानकारी दिए ।

समशेरगन्ज सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले इलमसँगको सहकार्यमा वन्यजन्तुको खाना तथा आहारा वनक्षेत्र भित्रै व्यवस्थापन लगायतका वन्यजन्तुको वासस्थान सुधार सम्बन्धी १० वटा पानीको स्रोत निर्माण, २० हेक्टर वनक्षेत्रमा घाँसे मैदानको निर्माण, संरक्षण शिक्षा, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कार्यहरू गरिएको जानकारी दिए ।

ADVERTISEMENT

उनले निजी वन व्यवस्थापनतर्फ नरैनापुर र ढकेरीमा २०–२० हजार उच्च गुणस्तरीय बिरुवा उत्पादनका लागि हाई टेक नर्सरी निर्माण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मेस जाली, सुधारिएको खोर र गोठ निर्माणलगायतका कार्यहरू इलमसँगको समन्वय र सहकार्यमा गरिएको बताए । सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले अत्यधिक गर्मीका कारण वनक्षेत्र भित्र रहेका पानीका मुहान सुक्दै गएका बेला मानवनिर्मित पोखरीले वन्यजन्तुका लागि अत्यन्तै प्रभावकारी काम गरेको बताए । उनले पोखरी निर्माणले गर्दा वन्यजन्तुको आहार व्यवस्थापनका साथै सुरक्षासमेत बढको उल्लेख गरे ।

उनले कृत्रिम पोखरी नहुँदा वन्यजन्तु पानी खोज्दै मानव बस्तीतर्फ जाँदा हुनसक्ने मानव र वन्यजन्तुबिचको द्वन्द्व पनि नहुने र उनीहरूको सुरक्षासमेत हुने भएकाले गर्मीयाममा मानवनिर्मित पोखरी अत्यन्तै प्रभावकारी बनेको बताए ।

Share156Tweet95SendShare
Previous Post

राप्ती सोनारीमा चार दर्जन बढी ऐन, निर्देशिका र कार्यविधि

Next Post

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

११:५७ मध्यान्ह, चैत्र ७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१२:५७ बिहान, चैत्र ५, २०८२
Next Post
कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

लुम्बिनीमा घट्यो बाल मृत्युदर

लुम्बिनीमा घट्यो बाल मृत्युदर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?