ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

News Desk by News Desk
१२:०९ मध्यान्ह, असार ४, २०८१
बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट
411
सेयर
407
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
वेस्टर्न रियल स्टेटका संचालकहरुले जग्गाको विषलाई लिएर चलनचल्तीको बाटो अबरोध गरेर दुःख दिएको आरोप स्थानीयहरुले लगाएका छन् । नेपालगन्ज नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडीको बाटो शनिबार देखी अवरुद्ध छ ।

शर्माको घर जाने बाटो अवरुद्ध गरेर वेस्टर्न रियल स्टेट नेपालगन्जका संचालकले बार्गेनिङ गरेका छन् । वेस्टर्न रियल स्टेटका अध्यक्ष कौशल नेपालले शनिबार बाटोलाई अवरुद्ध गर्दै तारबार गरेका छन् । जसका कारण आफुहरुलाई घर बाहिर निस्कन समेत अप्ठयारो परेको बताउँछिन शर्मा । उनले भनिन, ‘सुरुआतमा वेस्र्टन रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडी सम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गाको किनबेच भएको छ ।

तर मेरो जमिनबाट अगाडीबाट पनि बाटो दिनु पर्छ भन्दैं वेस्टर्न रियल स्टेटका संचालकहरुले मलाई दबाब दिइरहनु भएको छ । कहिले बाटो अगाडी खाल्डो खन्छन्, अहिले बाटो नै अवरुद्ध गरेर दुःख दिएका छन् ।’ शनिबार देखि शर्माको परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी कौशल नेपालले तारबार गरेका छन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाएपनि रियल स्टेट धनीहरुले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगन्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधान छ ।

प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुटयाएको जमिन भने रियल स्टेट संचालकहरुले आफनै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका छन् । त्यही शैली अपनाएका छन् वेस्टर्न रियल स्टेटका संचालकहरुले । चलचल्तीको बाटो भएपनि बाटो अगाडी बढाउन शर्माले आफनो जमिन नदिएका कारण आफुले बाटो अवरुद्ध गरेको कौशल नेपालले बताए । उनले भने,‘उहाँले किनेको जग्गा मेरो होइन । पुर्व जग्गा धनी र उहाँहरुसँग मौखिक रुपमा बाटोको लागि जमिन छोड्ने सहमति भएको थियो । तर उहाँहरुले आफनो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनु भयो । बाटोका लागि जमिन दिन सहमति जनाउनु भएन ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

त्यसपछि मैले मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यो त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा तारबार गरे ।’ कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनु पर्छ भन्दैं कौशल नेपालले आफुहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाइन्। कारकादो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेस्टर्न रियल स्टेटले संचालक समितिका सदस्यहरुको नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ ।

प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने कौशल नेपालले आफनो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको छ । यही विवादलाई समाधान गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकामा दुबै पक्षबिच छलफल पनि भएको थियो । सहमति भने हुन सकेको छैन । सहमति नभएपछि गत शनिबार नेपालले बाटो नै अवरुद्ध गरेर शर्मा परिवारलाई समस्यामा पारेका छन् ।

ADVERTISEMENT
Share167Tweet102SendShare
Previous Post

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

Next Post

लुम्बिनीमा घट्यो बाल मृत्युदर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
लुम्बिनीमा घट्यो बाल मृत्युदर

लुम्बिनीमा घट्यो बाल मृत्युदर

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

फत्तेवालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?