ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती सोनारीमा चार दर्जन बढी ऐन, निर्देशिका र कार्यविधि

News Desk by News Desk
११:५८ बिहान, असार ४, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
‘राप्ती सोनारी गाउँपालिका नीति नियम, विधि र पद्धतिमा चलेको छ गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले भने–‘त्यसका लागि गाउँपालिकाले बनाउनुपर्ने अधिकांश ऐन, कानुन , कार्यविधि र निर्देशिका बनाएको छ ।’ पौडेल नेतृत्वको जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भएको छ ।

यो अवधिमा पौडेलको टिमले ऐन, कानुन र कार्यविधि निर्माणका लागि धेरै समय खर्चिएको छ । ‘हामी आउँदा एक दर्जन पनि कानुन र कार्यविधि थिएन, जवसम्म कानुन र कार्यविधि हुदैन तवसम्म गाउँपालिकालाई रन गर्न असाध्यै गाह्रो हुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो उनी भन्छन्–‘त्यसका निमित्त स्थानीय सरकार संचालन ऐनले दिएका र निर्देशित गरेका अधिकांश कानुन र कार्यविधि निर्माण गर्नु पर्ने थियो ।

हामीले ती कानुन र कार्यविधि निर्माण गरेका छौं ।’ गाउँपालिकालाई विधिसम्मत र नियमसम्मत संचालनका लागि कानुन र कार्यविधि अपरिहार्य भएको उनको भनाइ छ । पौडेलको टिम निर्वाचित भएर आएपछि पाँच दर्जन बढी कानुन र कार्यविधि निर्माण भएका छन् । अहिले यिनै कार्यविधिलाई टेकेर पालिकाले कार्यसम्पादन गर्दै आएको उनले बताए । पालिकाले बनाउनुपर्ने अधिकांश कानुन र कार्यविधि बनाइसकेको छ ।

केही बाँकी रहेका कानुन र कार्यविधि पनि अवको गाउँसभाबाट पारित गर्ने योजनामा पालिका छ । गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले कानुन र कार्यविधि पालिका संचालनका लागि आत्मजस्तै भएको बताइन् । उनले भनिन्–‘कानुनमा बाँधिएर काम गर्दा आफुअनुकूल चल्नेभन्दा पनि कानुनले के भन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसरी चल्दा विधि पद्धतिको वातावरण बन्छ । जसले गर्दा सिस्टम बन्दो रहिछ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

काम गर्नलाई पनि धेरै सहज हुन्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी कानुन र कार्यविधिले जवाफदेहि र पारदर्शी बनाउने बताउँछन् । उनले पालिकाले बनाउनुपर्ने अधिकांश कानुन र कार्यविधि बनाइसकेकाले काम गर्न सहज भएको पनि बताए । उनले पालिकाले ६० भन्दा बढी ऐन, कानुन, कार्यविधि र निर्देशिका बनाएको जानकारी दिए । फोहरमैला व्यवस्थापन कार्यविधि, राप्ती सोनारी गाउँपालिका फोहरमैला व्यवस्थापन कार्यविधि, विपन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, “घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधि, गुनासो तथा सुझाव व्यवस्थापन कार्यविधि, राप्तीसोनारी गाउँपालिका स्वयंसेवक परिचालन निर्देशिका, योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि, नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण भइ कार्यान्वयनमा आइसकेको प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।

सामुदायिक विद्यालय दरबन्दी (शिक्षक तथा कर्मचारी) व्यवस्थापन मापदण्ड, किसान परिचय पत्र वितरण कार्यविधि, राप्ती सोनारी गाँउपालिकाको कार्यसञ्‍चालन निर्देशिका, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण (गठन तथा परिचालन) कार्यविधि, राप्तीसोनारी गाउँपालिकाको स्थानीय शिक्षा ऐन, खेलकुद विकास समिति सञ्चालन कार्यविधि, अटो तथा विद्युतीय रिक्सा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, बजार अनुगमन निर्देशिका, गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना, बाढी पूर्वकार्य कार्ययोजना, करारमा प्राविधिक तथा अन्य कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, मानवीय सहायतार्थ नगद सहायता (सञ्चालन) कार्यविधि, छात्रवृत्ति सम्बन्धी कार्यविधि, राप्ती सोनारी गाउँपालिकाको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि संचालनमा आएको सूचना तथा प्रविधि शाखा प्रमुख जनार्धन पौडेलले बताए ।

उनका अनुसार राप्ती सोनारी बिपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, राप्ती सोनारी गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेकोे ऐन पनि जारी भइसकेको छ ।

ADVERTISEMENT

त्यसैगरी अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, राप्ती सोनारी गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, राप्ती सोनारी गाउँपालिका कार्यसञ्‍चालन निर्देशिका, राप्ती सोनारी गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, राप्ती सोनारी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, राप्ती सोनारी गाँउपालिकाको सार्वजनिक खरिद नियमावली, राप्ती सोनारी गाँउ कार्यपालिकाको कानून, निर्णय वा आदेश प्रमाणीकरण कार्यविधि, कर्मचारी कल्याण कोष सञ्चालन कार्यविधि, सञ्जु चौधारी अक्षय कोष स्थापना,सञ्चालन र व्यवस्थापन कार्यविधि, सूचना तथा सञ्चार क्षेत्र व्यवस्थापन कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विपन्न नागरिकहरुका लागि स्वास्थ्य उपचार विशेष कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, स्वास्थ्य उपचार विशेष कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विधायन समिती संचालन सम्बन्धी कार्यविधी, राप्ती सोनारी गाँउपालिकाको व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि, राप्ती सोनारी गाउँपालिका स्वास्थ्य वीमा संयोजन समिति संचालन कार्यविधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका व्यवस्थापन सम्बन्धी कार्यविधि, बिषयगत कार्य संचालन कार्यविधि, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धी कार्यविधि पनि गाउँपालिकाले निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

त्यसैगरी राप्ती सोनारी गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता, राप्ती सोनारी गाँउपालिका कर्मचारीहरुको आचारसंहिता, राजस्व परामर्श समिति संचालित सम्बन्धी कार्यविलि, राजस्व परामर्श समिति राजपत्र प्रकाशन कार्यविधि, दीगो विकास लक्ष्यहरुको स्थानीयकरण नीति, बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि, अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, स्थानीय विपद तथा जल वायू उत्थानशिल योजना, राप्ती सोनारी गाउँपालिकाको पशु विमा कार्यक्रम संचालन तथा विमा प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, भवन तथा योजना मापदण्ड संहिता, करार कर्मचारी ब्यबस्थापन गर्ने सम्बन्धि कार्यबिधि पनि पालिकाले निर्माण गरेको छ ।

त्यसैगरी वन ऐन, २०७८, भुमि ऐन २०७८, राप्ती सोनारि गाउँपलिकाको कृषि ऐन २०७८, राप्ती सोनारीगाउँपालिका सहकारी ऐन २०७८, राप्ती सोनारी गाउँपालिकाको खानेपानी सरसफाई र स्वच्छता सम्बन्ध ब्यबस्थापन बनेको विधेयक २०७८ , एम्बुलेन्स सेवा संचालन तथा ब्यबस्थापन कार्यविधि (मस्यौदा) २०७९, राप्ती सोनारी गाउँपालिका स्वास्थ्य तथा सरसफाई ऐन २०७८ , राप्ती सोनारी स्वास्थ तथा सरसफाइ ऐन, राप्ती सोनारी गाउँपालिका स्थानीय शिक्षा विधेयक २०७७, कार्यसम्पादन नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, गाउँ सभा सञ्चालन कार्यविधि, २०७४, गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४, गाउँ कार्यपालिका कार्य विभाजन नियमावली २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन, राप्ती सोनारी गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७९ र आर्थिक ऐन २०७४ पालिकाले निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

यि ऐन, निर्देशिका, र कार्यविधिको पूर्ण कार्यान्वयन गरेर पालिकाका गतिविधि र कार्यसम्पादनलाई विधिसम्मत गरिएको पनि गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । स्थानीय सरकारले बनाएका यिनै ऐन, निर्देशिका र कार्यविधिलाई टेकेर काम गरेका कारण बाँकेका सम्पूर्ण स्थानीय तहमध्ये राप्ती सोनारीमा यो पटक सबैभन्दा कम बेरुजु आएको पनि अध्यक्ष पौडेलको भनाइ छ ।

Share159Tweet99SendShare
Previous Post

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

Next Post

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?