ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीको नीति तथा कार्यक्रम र बजेट आज

सिलिङ गत वर्षकै हाराहारी, वडाको बजेट बढ्यो

News Desk by News Desk
१०:१२ बिहान, असार १०, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
372
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
राप्तीसोनारी गाउँपालिकाले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागिएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । उनका अनुसार गाउँसभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

विहान ११ बजे गाउँपालिका कार्यालय भवन रहेको अगैयामा आयोजित गाउँसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले जानकारी दिए । उनका अनुसार गतवर्षको हाराहारीमा बजेट सिलिङ तयार पारिएको छ । संघीय बजेटमा भइरहेको उढोत्तरीका कारण त्यसको प्रभाव स्थानीय सरकारको बजेट निर्माणमा पनि परेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि, सिंचाई, पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको बताए । ‘यो पटक त्यस्तो महत्कांक्षी योजनाहरु केही पनि छैनन् उनले भने–‘गत वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।’गाउँपालिकाले विशेष गरी कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरेको पनि अध्यक्ष पौडेलले बताए ।

सार्वजनिक सेवा प्रवाह र सुशासन प्रबर्धन, पूर्वाधार विकास र पुँजी निमाण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको छ । आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बालमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको उनको भनाइ छ । गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषणगरी समय सापेक्ष ढंगले नीति तथा कार्यक्रम तय गरेको पनि अध्यक्ष पौडेलको प्रष्टोक्ती छ । वडाको बजेटको सिलिङ केही बढाइएको पनि उनले जानकारी दिए ।

गाउँपालिकाा उपाध्यक्ष मनिषा सिंह थारुले पनि यो पटक बजेटको सिलिङ घटेकाले नयाँ योजनाहरुलाई खासै प्राथमिकता नदिइएको जानकारी दिइन् । उनले पनि पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषिलाई बढी प्राथमिकता दिइएको बताइन् । उनले गत वर्षको भन्दा वडाको बजेट सिलिङ थोरै बढाइएको जानकारी दिइन् । गत वर्ष प्रत्येक वडामा रु ८५ लाखका दरले बजेट पठाइएको थयो । तर यो पटक भने रु १० लाख बढाएर रु ९५ लाख बजेट वडामा पठाइएको छ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

बाढीले बगाउँदा जाजरकोटमा शिक्षकको मृत्यु

Next Post

कोहलपुरका ७५ परिवारलाई त्रिपाल वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
कोहलपुरका ७५ परिवारलाई त्रिपाल वितरण

कोहलपुरका ७५ परिवारलाई त्रिपाल वितरण

ज्येष्ठ र अशक्तलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या

ज्येष्ठ र अशक्तलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?