ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ज्येष्ठ र अशक्तलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या

News Desk by News Desk
१:४४ मध्यान्ह, असार १०, २०८१
ज्येष्ठ र अशक्तलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
पछिल्लो केही दिनदेखि वृद्ध वृद्धा, अशक्त, महिला तथा शारीरिक अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूले परिचयपत्र बनाउनका लागि सास्ती भागिरहेको देख्न सकिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफैँले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक गर्नुपर्ने र लिन पनि आफैँ आउनुपर्ने बाध्यताले गर्दा ज्येष्ठ तथा अशक्त नागरिक समस्यामा पर्ने गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०८१÷८२ देखि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन पाउनका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि प्रशासन कार्यालयमा परिचयपत्र बनाउन विवरण सङ्कलन गर्नेहरूको भिडभाड बढिरहेको छ । सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयसँगै बाँके प्रशासनमा पछिल्लो केही दिनदेखि सेवाग्राहीको अत्यधिक भिड लाग्ने गरेको छ । आगामी आर्थिक वर्षदेखि परिचयपत्र बिना भत्ता रोकिने चिन्ताले जिल्लाका दूरदराजबाट वृद्धवृद्धा आउने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउनका लागि पुरानो नागरिकताका अक्षरहरू नबुझिने तथा सिस्टमले नलिने हुँदा नयाँ प्रतिलिपि बनाउनुपर्ने र नयाँ बनाएको प्रतिलिपिबाट मात्रै परिचयपत्रका लागि विवरण भर्न मिल्ने तथा विवरण सङ्कलन गर्न र परिचयपत्र लिन पनि आफै आउनुपर्ने हुनाले वृद्धवृद्धा तथा अशक्त नागरिकले दुःख पाउनुपरेको हो ।बाँके प्रशासनको परिचयपत्र शाखाका कम्प्युटर अपरेटर यमबहादुर शाहीले पहिला पहिला दैनिक ८०–९० जनासम्म परिचयपत्रका लागि विवरण सङ्कलन गर्न आउने गरेतापनि हालभने दैनिक ३०० बढी सेवाग्राही विवरण सङ्कलनका लागि आउने गरेको बताए ।

परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागले पाँच जना थप कर्मचारी जिल्लामा पठाएको उनले जानकारी दिनुभयो । पाँच जनामध्ये दुई जना इलाका प्रशासन कार्यालय कोहलपुर र एक जना जिल्लामा खटिइसकेको र एक जना नरैनापुर र एक जना जानकी गाउँपालिकामा खटिइने जानकारी दिए ।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

बाँकेका प्रजिअ खगेन्द्रप्रसाद रिजालले सेवाग्राहीको अत्यधिक चापलाई कम गर्न र सेवाग्राहीलाई घर नजिकैबाट सेवा प्रदान गर्नका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट सेवा प्रवाह गर्न लागेको जानकारी दिए । “भिड व्यवस्थापन र सेवाग्राहीलाई पाई पर्नेगरी अब तत्काल स्थानीय तहबाटै सेवा विस्तार गर्दैछौं ।” प्रजिअ रिजालले भने, “कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट गरी जिल्लामा पाँच वटा स्टेसनबाट सेवा प्रवाह गर्दैछौं ।”उनका अनुसार हाल जिल्ला प्रशासन र इलाका प्रशासन कोहलपुरबाट गरिँदै आएको विवरण सङ्कलनको कार्य अब भने विस्तार गरी कोहलपुर नगरपालिकाको वडा नं. ११ को कार्यालय, जानकी र नरैनापुरको गाउँपालिका भवनबाटै सेवा प्रदान गरिनेछ ।

स्थानीय तहका स्टेसनबाट सेवा प्रदान गर्दा भिडभाड घट्ने उनले बताए ।जिल्ला प्रशासन कार्यालयमा बिहान ९ः३० देखि साँझ बजेसम्म सेवाग्राहीलाईलाई सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । गर्भवती महिला, वृद्धवृद्धा, शारीरिक अशक्त, शारीरिक अपाङ्गता, तथा ज्येष्ठ नागरिक र काखे बालबालिका भएका महिलाहरूलाई टोकन लिनुपर्ने, लाइन लाग्नु नपर्ने गरी सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।नेपालगन्जको अत्यधिक गर्मी, त्यसमाथि घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यताका कारण सेवाग्राही समस्यामा परेको बताउँछन् ।

घुम्ती टोली बनाएर गाउँगाउँमा गएर सेवा प्रदान गर्नुपर्ने उनीहरूको माग रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बाँकेसहित देशका २८ जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको भिड बढेको हो ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

कोहलपुरका ७५ परिवारलाई त्रिपाल वितरण

Next Post

चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ५० करोड बजेट प्रस्तुत

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ५० करोड बजेट प्रस्तुत

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:57 am5:24 pm +0545
Feels like: 18°C
Wind: 6km/h SSE
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?