ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

News Desk by News Desk
१०:४२ मध्यान्ह, असार १२, २०८१
अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
जानकी गाउँपालिकाका स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिनका लागि जानकी गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पतालको निर्माण कार्य गत पाँच महिनादेखि बजेट अभावमा रोकिएको छ ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको ११ करोड ४४ लाख रुपियाँको बजेट लागतमा निर्माण भइरहेको अस्पतालको निर्माण कार्य ८० प्रतिशत पुरा भएपनि थप बजेट नआउँदा निर्माण रोकिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई बजेट नपठाउँदा गत माघ महिनाबाट निर्माणको काम रोकिएको जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले बताए । जानकी गाउँपालिका–४ को कार्यालय परिसरमा निर्माण भइरहेको सो अस्पतालका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयबाट आउन बाँकी रहेको बजेट प्राप्त भएमा आउने आर्थिक वर्षमा अस्पताल निर्माणको काम सम्पन्न हुने उनले बताए ।

बजेटका लागि सम्बन्धित निकायमा पहल भइरहेको जनाउँदै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले तत्काल बजेट पठाएर निर्माण पुरा गराई अस्पताल सञ्चालनको वातावरण बनाउन आग्रह गरे । उनले पालिकाभित्र अधिकांश मधेसी, मुस्लिम समुदायको बसोबास रहेकाले उनीहरूको पायक पर्ने स्थानमा नै अस्पताल निर्माण गर्न लागिएको जनाउँदै अधिकांश बासिन्दाले सहज रूपमा सेवा लिने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलका अनुसार १५ शय्याको अस्पताल सञ्चालन गर्ने जिम्मेवारी गाउँपालिकाको नै भएकोले पालिकालेनै सञ्चालन गर्ने तयारी सुरु गर्नुपर्छ । “अस्पताल सञ्चालनका लागि सबै भन्दा पहिला अस्पतालको भवन सम्पन्न गर्ने योजनामा छौँ । त्यसपछि आवश्यक उपकरणको व्यवस्था र सञ्चालनको कार्यविधि बनाएर जनशक्ति भर्ना गरी अस्पताल सञ्चालन गर्न सकिन्छ,“ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

उनले अस्पताल सञ्चालनमा आइसकेपछि बिरामीलाई पूर्ण रूपमा छुट नदिई केही शुल्क लिएर सञ्चालन गरेमा पालिकालाई सञ्चालनमा धेरै सहज हुने बताए । गाउँपालिकाका अनुसार निर्माणाधीन अवस्थामा रहेको १५ शय्याको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले जानकी गाउँपालिकाले नै अस्पताल सञ्चालन गर्नुपर्ने पत्र पठाएको छ । तर अस्पताल सञ्चालनका लागि पालिकाले सबै खर्च बेहोर्न परेमा सञ्चालन गर्न निकै चुनौती भोग्नुपर्ने अवस्था रहेको पालिकाको स्वास्थ्य शाखा प्रमुख रानाले बताए ।

१५ शय्याको अस्पताल सञ्चालन गर्नका लागि ३ जना डाक्टर सहित परामेडिक्स, नर्सिंङ्ग, ल्याब, रेडियोलोजी, स्विपर, कार्यालय सहयोगी र गार्ड गरी ३४ जना जनशक्ति आवश्यक पर्ने मापदण्ड रहेकोले सो को खर्च धान्न पालिकालाई समस्या पर्ने जनाइएको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

अबैध सालको काठ प्रहरीद्वारा बरामद

Next Post

बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?