ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए

News Desk by News Desk
११:०९ मध्यान्ह, असार १२, २०८१
बाँके प्रहरीको एक्सन, ढकेरीबाट मूर्तिसहित तीन जना समातिए
427
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
बाँकेको प्रहरी प्रमुखको कमाण्ड सम्हालेपछि एसपी तुलबहादुर कार्की नेतृत्वको टोलिले अपराधमा संलग्नहरुलाई धमाधम पक्राउ गर्दै कानुुनी कारवाहीको दायरमा ल्याउन थालेको छ । पछिल्लो समय चोरी तस्करी गर्ने, लागु पदार्थ करोवारमा संलग्न भएकाहरु, फरार अभियुक्तहरु पक्राउ परिरहेका छन् ।

आजमात्रै बाँकको राप्तिसोनारी गाँउपालिका–८ ढकेरी शम्सेरगञ्जस्थित सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेका ३ जना भगवान गौतम बुद्धको मूर्तिसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, सोही ठाउँ बस्ने बर्ष ५० को रामु न्यौपाने र जिल्ला दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने बर्ष ५८ को निम बहादुर कुवर रहेका छन् ।

शंकास्पद रुपमा हिडिरहेका तिनै जनालाई सोधपुछ गरी खानतलासी गर्दा निजहरु मध्येका खिम बहादुर कुवरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नम (शिवाया) लेखेको भगवान गौतम बुद्धको मुर्ती फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
पक्राउ गरी उनीहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत जेठ महिनामा बाँके प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ७२ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यसैगरी, १८ वर्ष दुई महिना २९ दिन कैद सजाय तोकिएका ४४ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट २३ लाख ७९ हजार दुई सय ७४ रुपियाँ जरिवानासमेत असुल गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

यसै समयअवधिमा ६३ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय ९९ वटा ठाडो उजुरी दर्ता भएकोमा तीन सय ५१ वटा उजुरी फर्छ्यौट गरिएको, १५ वटालाई सम्बन्धित निकायमा पठाइएको र एक सय ३३ वटा उजुरी फर्छ्यौट प्रक्रियामा रहेको डिएसपी डाँगीले जानकारी दिए ।

यसैगरी भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ । लागूऔषधविरुद्धको सो अभियान अन्तर्गत प्रहरीले यहाँस्थित नेपाल–भारत सीमानाका जमुनाहमा विशेष सतर्कता अपनाउनुका साथै विभिन्न नाका, बसपार्क र सार्वजनिक स्थलमा प्रहरी परिचालन गरेर चेकजाँचमा कडाइ सुरु गरिएको प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अपराध नियन्त्रणमा एसपी कार्की आफै खटिने गरेका छन् । पछिल्लो समय जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार आएको आम नागरिकहरुले महसुस गरेका छन् ।

ADVERTISEMENT
Share174Tweet106SendShare
Previous Post

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

Next Post

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

बन्ध्याकरण गरिएको भाले पाल्नेलाई राप्ती गाउँपालिकाको अनुदान

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

ज्येष्ठ नागरिकको मन भुलाउन बनाइँदै छ ‘मिलन केन्द्र भवन’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?