ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहर्रमलाई ब्यवस्थित बनाउन नेपालगन्जबासी एकमत : मोहर्रमको दिन ड्रोनबाट निगरानी हुने

News Desk by News Desk
१२:१७ मध्यान्ह, असार २८, २०८१
मोहर्रमलाई ब्यवस्थित बनाउन नेपालगन्जबासी एकमत : मोहर्रमको दिन ड्रोनबाट निगरानी हुने
559
सेयर
548
VIEWS
ShareTweetSendShare

बाँके असार २८ गते ।
इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा विभिन्न धर्मका अगुवा वीच बिहिबार नेपालगन्जमा छलफल भएको छ । बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीको अध्यक्षतामा वडा प्रहरी कार्यालय नेपालगन्जमा भएको छलफल कार्यक्रममा विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज हल्वाई वारसीले सवै जातजाति, धर्म र सम्प्रदायको साथ, सहयोगले नेपालगन्ज सद्भावको सहरको रुपमा स्थापित भएको बताए । उनले मोहर्रम पर्वलाई सभ्य, भब्य, मर्यादित र ब्यवस्थित बनाउन सवै धर्म, जातजाति र सम्प्रदायसँग अपिल गरे ।

हिन्दु धर्मावलम्वीका अगुवाको समेत सहभागिता रहेको छलफलमा धार्मिक सामाजिक सद्भाव समिति नेपालगन्जका संयोजक दीपक लोधले इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई सभ्य र ब्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउन सफल भएका छौँ । अघिल्ला पर्व जस्तै मोहर्रमलाई पनि सभ्य र भब्य बनाउन हाम्रो सहयोग रहने छ ।’

मोहर्रमलाई लक्षित गरि सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनले मोहर्रम पर्बलाई लक्षित गरि नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी गरिने बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ । त्योसँगै ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

मोहर्रम पर्बको अवसारमा आज पाँचौ दिन इस्लाम धर्मावलम्वीको भिड्भाड देखिएको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत्को १–१० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गर्दछन् ।

स्थापना गरिएका ताजियाको संख्या, बस्तुस्थिती र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके एवम् वडा प्रहरी कार्यालयले ड्रोन मार्फत अनुगमन गर्ने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर विसीले अनलाईन खोजखबरलाई जानकारी दिए । ‘कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको छ । ठूलो संख्यामा सादा पोशाकका प्रहरी सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, धम्बोझी, फुल्टेक्रा रोड, घरबारी टोललगायतका घरका छतमा प्रहरी राखेर निगरानी गरिने छ,’ उनले भने ।

धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनास्वरूप मनाइने यो चाडमा गुरुको प्रतिक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । घर–घरमा ताजिया राखेर पूजा गरिने भएकोले यो पर्वमा नेपालगन्जका घर, आँगन र सडक ताजियाले झकिझकाउ हुने गरेको छ ।

ADVERTISEMENT
Share230Tweet137SendShare
Previous Post

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

Next Post

नेपालगञ्जमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
कैलालीको टीकापुरमा एमालेका नेतामाथि खुकुरी प्रहार

नेपालगञ्जमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

साढे २४ लाख बढी नगदसहित नेपालगन्जबाट हुण्डी कारोबारी पक्राउ

साढे २४ लाख बढी नगदसहित नेपालगन्जबाट हुण्डी कारोबारी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?