ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज भन्सारका सुचना अधिकारीलाई कारवाहीको माग

News Desk by News Desk
५:३६ बिहान, साउन २४, २०८१
नेपालगन्ज भन्सारका सुचना अधिकारीलाई कारवाहीको माग
428
सेयर
427
VIEWS
ShareTweetSendShare

बाँके साउन २४ गते ।
सुचना माग गर्न गएका सुचना मागकर्ता र सन्चारकर्मीलाई नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारी पूर्णप्रसाद लम्सालले दादागिरी शैलीमा दुर्व्यवहार गरेका छन ।

भन्सार कार्यालयले पछिल्ला समय गरेका काम कारबाहीका वारे सुचना नागरिक सामु लैजाने हेतुले सकारात्मक सुचना मागका लागि गएका बेला कार्यालयका सुचना अधिकारी लम्सालले दुर्व्यवहार गरेको सन्चारकर्मी मोहम्मद आरिफ अन्सारीले बताए ।

सुचना मागका क्रममा गरिएको दुर्व्यवहारप्रती भत्सर्ना गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीे खगेन्द्र रिजाल समक्ष सुचना अधिकारी लम्साललाई कानुनी कारवाहीको माग गरेका छन ।

प्रमुख जिल्ला अधिकारीे रिजाललाई ज्ञापनपत्र बुझाउने सुचना मागकर्ता र सन्चारकर्मीहरुमा राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, सूचना अभियन्ता अरुणकुमार तिवारी र अभियन्ता शैलेन्द्र कुमार वैश्यलगायत रहेका थिए ।

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बाँकेमा लालपुर्जा वितरण तीब्र

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

सुचना मागकर्ता र सन्चारकर्मीलाई यसरी दुर्व्यवहार गर्ने भन्सारका सुचना अधिकारीलाई कारवाहि गर्लान त ? गरे के, कस्तो कारवाहि गर्लान ? यो हेर्न बाँकी छ ।

ADVERTISEMENT
Share172Tweet107SendShare
Previous Post

लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

Next Post

हिरमिनिया र साईगाउँ तस्करको मुख्य ट्रान्जिट, घुमुवाको पनि रजगज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

४:२० बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
Next Post
हिरमिनिया र साईगाउँ तस्करको मुख्य ट्रान्जिट, घुमुवाको पनि रजगज

हिरमिनिया र साईगाउँ तस्करको मुख्य ट्रान्जिट, घुमुवाको पनि रजगज

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

स्रोत नखुलेको २४ लाख नगदसहित ५ जना भारतीय पक्राउ

बालबन्दीलाई शैक्षिक सामाग्री वितरण

बालबन्दीलाई शैक्षिक सामाग्री वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Partly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 33°C
Wind: 5km/h E
Humidity: 93%
Pressure: 1001.36mbar
UV index: 0
SatSunMon
35/28°C
35/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?