ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विधि–विधानमा नचलेकै कारण जसपा नेपालबाट बाहिरिदै नेता–कार्यकर्ता : महासचिव राई

News Desk by News Desk
१२:०२ मध्यान्ह, भदौ १२, २०८१
पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई
562
सेयर
561
VIEWS
ShareTweetSendShare

बाँके भदौ १२ गते ।
जनता समाजबादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल विधि–विधान र लोकतान्त्रिक मूल्य–मान्यतामा नचलेकै कारण नयाँ पार्टी गठन गरेको स्पष्ट पारेका छन् । उनले काम गर्ने र पार्टीलाई अगाडी बढाउन चाहने नेता, कार्यकर्ताको जसपा नेपालले कुनै स्थान नदिने परिपाटी पुरानै भएको आफ्नो फेसबुक वालमा लेखेका छन् । उनी अगाडी लेख्छन्, ‘जसपा नेपालमा स्वेच्छाचारी र निरंकुशताको बोलवाला छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टी (जसपा नेपाल) भित्र यो सुरुवातदेखि नै देखिँदै आएको रोग हो ।’

उपेन्द्र यादवको पछिल्लो स्वेच्छाचारी प्रहार (षड्यन्त्रपूर्ण केन्द्रीय पदाधिकारी/कार्यकारिणी र सदस्यहरू चयन) ले यो रोग अब निको नहुने गरी फैलिएको प्रष्ट भएको उनले बताएका छन् । ‘पार्टीलाई मजबुत पार्ने योगदानकर्ताहरूको अपमान गर्ने जसपा नेपालको नियति नै बनिसकेको छ । उपेन्द्र यादव ‘नेता’ रहँदासम्म अब त्यहाँ सङ्घर्ष, पद्दति र विधि–प्रक्रियाले कुनै स्थान पाउने सम्भावना नै छैन,’ उनले आफ्नो फेसबुक वालमार्फत धारणा सार्वजनिक गरेका छन् ।

विगतका बर्षहरुमा उपेन्द्र यादवले आफूहरुलाई उकुसमुकुसमा पारेको आरोप लगाउँदै महासचिव राईले सिध्याउने योजनाका साथ जालझेल रचेको जिकिर गरे । उनी लेख्छन्, ‘उपेन्द्रले हामीलाई सक्नका लागि बनाएको योजनाका आधारहरू अहिले छर्लङ्ग भएको छ । जसपा नेपालकै कयौं साथीहरूले आफ्ना असन्तुष्टिहरू फेसबुकमार्फत व्यक्त गरिरहनु भएको छ ।

हामी फेरि पनि भन्छौं, उपेन्द्र यादवको निरंकुशताका अगाडि कसैको संघर्ष र सामर्थ्यको सुनुवाइ हुने गुन्जायस छैन । यो कुरा बुझ्न हामीले धेरै महत्वपूर्ण समय गुमाएकोमा थोरबहुत अफसोस र दुख पक्कै छ, कामना गर्छौं त्यहाँ अन्यायमा परेका साथीहरूले थप दुख मनाउ गर्नु नपरोस ।’

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

विभाजन र नेताहरू लगातार बहिर्गमन भइरहनु उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको नियमित आकस्मिकता जस्तै भइसकेको बताएका छन् । मधेश तथा आदिवासी–जनजाति र जनयुद्ध लगायत आन्दोलनका प्रभावशाली नेतृत्वकर्ता किशोर विश्वास, भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, अमर यादव, विजयकुमार गच्छदार, जेपी गुप्ता, सरिता गिरि, महन्थ ठाकुर, बाबुराम भट्टराई, अशोक राई जस्ता व्यक्तित्व र उनीहरूको विचार समूहको अवमूल्यन गर्दै विभाजनमा धकेल्ने उपेन्द्र यादवको निरंकुश शैलीबाट भविष्यमा पनि विभाजन र बहिर्गमनका अरू अध्यायहरू थपिने निश्चित भएको उनले स्पष्ट पारेका छन् ।

अधिकार प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने शहीद र तिनका परिवारहरूको समेत सम्मान नगर्ने, बरू उल्टो उनीहरूलाई भजाएर निरन्तर आफ्नो स्वार्थसिद्धिमा लागेका उपेन्द्र यादव र उनको पार्टीको पतन अवश्यम्भावी छ। आज कर्मठ नेता–कार्यकर्ता तहबाट यसको संकेत देखिन थालेको छ, ढिलोचाँडो जनताको तहबाट पनि परिणाम पक्कै देखिने छ।

मधेसको मुद्धालाई विगतदेखी नै भजाएर आफ्नो स्वार्थ पूर्ति गर्ने उपेन्द्र यादवको निरकुंश र स्वच्छाचारी प्रवृतीलाई अझैपनि कहिलेसम्म सहेर बस्ने साथीहरु ? पार्टीभित्रको अलोकतान्त्रिक, स्वच्छाचारी र तदर्थवादमा रमाउने उपेन्द्र यादव प्रवृतिलाई चिर्न तपाईहरुले अव आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छैन र ? पार्टीभित्र अध्यक्षको हैकमवादी र एकलौर्टी निरंकुशवादी चरित्र सहेर आफुहरुलाई परेको अन्याय र अत्याचारविरुद्ध बोल्न सक्नुहुन्न भने आम नागरिकको हित र उनीहरुले सदियौदेखी भोग्दै आएका दुखः, पिडा र अत्याचारविरुद्ध कसले आवाज उठाउने ?

ADVERTISEMENT

तसर्थ आउनुहोस लोकतान्त्रिक मुल्य मान्यता र आत्मसम्मानलाई अगिंकार गर्दै राजनीतिक सहकार्यका लागि छलफल गरौ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पार्टी नेतृत्व अलोकतान्त्रिक र निरंकुशवादी भए त्यसले जनताको भलो किमार्थ गर्न सक्दैन । त्यसैले पार्टीमा विधी र पद्धतीलाई सर्वोपरी ठानेर राजनीतिक हातेमालो गरौ , त्यसका लागि हाम्रो पार्टी (जनता समाजवादी पार्टी)सदैव तयार छ ।

Share225Tweet140SendShare
Previous Post

नेपालगञ्जमा जुम्लाका स्याउ

Next Post

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
Next Post
नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

तिज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग

तिज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग

अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक हुन्छ : आईजीपी कुँवर

अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक हुन्छ : आईजीपी कुँवर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?