ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाघ बढेसँगै बढेको मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउने उपाय

News Desk by News Desk
११:१८ मध्यान्ह, भदौ १३, २०८१
बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ १४ गते ।
बर्दियामा पछिल्लो समय पाटे बाघ लगायतका वन्यजन्तुहरूको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जसँग जोडिएका सामुदायिक वन र खाता जैविक मार्ग क्षेत्रमा बाघको प्रवेश बढेको छ । बाघ बर्दिया निकुञ्जको पहिलो आकर्षक वन्यजन्तु भएको छ । निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा जैविक मार्ग क्षेत्रका वनबाट आएका बँदेल, निलगाई र बाँदरले किसानको अन्नबाली वर्षेनि नष्ट गरिरहेका छन् ।

बाघ र चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जङ्गली हात्तीले घरगोठ भत्काउने, अन्नबाली क्षति गर्ने क्रम पनि उस्तै छ । यी वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पनि बढेको छ । आक्रोशित स्थानीयवासीले बाघ र जङ्गली हात्ती मारेका घटना पनि त्यत्तिकै छन् ।

पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण मानिएको विश्वकै दुर्लभ वन्यजन्तु बाघ र मानवबीचको द्वन्द्वले संरक्षण क्षेत्रमा विभिन्न प्रश्न उठ्न थालेका छन् । बाघ संरक्षण र व्यवस्थापनमा नयाँ नयाँ चुनौतीहरू थपिँदै छन् ।सन् २०१० देखि २०२२ बीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै पाटे बाघको सङ्ख्या दोब्बर बनायो । सन् २०२२ को गणनाअनुसार बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । जबकि सन् २००९ को गणनामा यसको सङ्ख्या १ सय २१ वटा मात्र थियो । सन् १९९५ को पहिलो गणनामा नेपालमा ९८ वटा मात्रै बाघ थिए ।

यसको सङ्ख्या बढाउन सरकार, समुदाय, विभिन्न साझेदार संस्था र संरक्षणकर्मीहरूले अनेक प्रयास गरे । बर्दियामा पाटे बाघको सङ्ख्या बढेर १ सय २५ पुगेसँगै ५ वर्षयता बाघको आक्रमणका घटनाहरू पनि बढेका छन् । यस अवधिमा बाघको आक्रमणबाट ३३ जना र जङ्गली हात्तीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ ।विशेषगरी कोरोना महामारी रोकथामका लागि देशभर लकडाउन भएपछि सामुदायिक वनमा मानिसको चहलपहल रोकियो ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा यातायातका साधन ओहोरदोहोर शून्य प्रायः भयो । ती राजमार्गमा दिनहुँ बाघ देखिए । लकडाउन खुकुलो भएसँगै सामुदायिक वनभित्र मानिसको चहलपहल बढ्यो र निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा गाडी गुड्न थालेपछि बाघ आक्रमणका घटनाहरू बढ्न थालेका हुन् । निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना आवश्यक छ । वन्यजन्तु र मानिसका लागि अण्डरपास वा ओभरपासजस्ता सडक संरचना निर्माणमा जोड दिन थालिएको छ ।

निकुञ्ज, मध्यवर्ती क्षेत्रका राष्ट्रिय र सामुदायिक वन छेउछाउमा दिगो व्यवस्थापनका लागि तारबार लगाउनुपर्ने, वन्यजन्तु ओहोरदोहोर हुने सडक (करिडोर) क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र निकुञ्जभित्र पर्ने राजमार्गको दायाँबायाँको झाडी सफाइ गर्नुपर्ने माग उठिरहेको छ । निकुञ्ज तथा सामुदायिक वनमा निर्भर विपन्न समुदायका लागि विशेष कार्यक्रम ल्याई वनभित्र नजाने वातावरण वनाउन र सामुदायिक वनभित्रको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरूको जोड छ ।

‘बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का झन्डै ५ हजार घरधुरीको दैनिकी डर र त्रासमा छ । निकुञ्ज आसपासका बासिन्दा सधैं बाघ र हात्तीकै त्रासमा हुन्छन् । घाँस, दाउराका लागि जङ्गलमा जान्छन् ।

ADVERTISEMENT

जङ्गलभित्र जानेबित्तिकै बाघ, हात्ती र चितुवाले आक्रमण गरिहाल्छन’ खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले भने, ‘वनजङ्गलमा जाँदा मात्रै होइन, घरआँगनमै पनि बाघ, हात्ती र चितुवा आउँछन् । राति घरबाहिरको शौचालयसमेत जान नसक्ने अवस्था छ ।’

Share153Tweet95SendShare
Previous Post

जुत्ताभित्र ब्राउन सुगर, जमुनाहनाकाबाट एक पक्राउ

Next Post

छोरीहरूको खातामा पालिकाको आठ लाख

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
छोरीहरूको खातामा पालिकाको आठ लाख

छोरीहरूको खातामा पालिकाको आठ लाख

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

यातायात क्षेत्र सुधारका लागि कार्यदल

छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

नेपालगन्ज छाडा चौपायाले दुर्घटनाको जोखिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?