ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जुत्ताभित्र ब्राउन सुगर, जमुनाहनाकाबाट एक पक्राउ

News Desk by News Desk
१:५८ मध्यान्ह, भदौ १३, २०८१
१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ
763
सेयर
760
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको जमुनाहनाकामा बाँके प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ ।

बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह  स्थित चेक प्वाईन्टबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बबई नगरपालिका-२ दाङ् बस्ने २४ वर्षीय दिपक बिकलाई पक्राउ गरेको हो ।

बिहिवार दिउँसो भारतको रुपैडियाबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा २९ ग्राम ८०० मिलि ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले भारतबाट शंकास्पद अवस्थामा जुत्ताभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिकलाई पक्राउ गरेको बताए ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

उनले भने,´लागुऔषध कारोबारीहरु अहिले बाँके प्रहरीको निशानामा परेका छन्। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रणमा चुनौती थपिएको उनले बताए।

पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share307Tweet190SendShare
Previous Post

बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु, २७ जना घाइते

Next Post

बाघ बढेसँगै बढेको मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउने उपाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
Next Post
बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली

बाघ बढेसँगै बढेको मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउने उपाय

छोरीहरूको खातामा पालिकाको आठ लाख

छोरीहरूको खातामा पालिकाको आठ लाख

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

यातायात क्षेत्र सुधारका लागि कार्यदल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?