ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

औषधीसहित चिकित्सकको टोली पुग्यो नरैनापुर

News Desk by News Desk
४:२५ बिहान, भदौ १७, २०८१
औषधीसहित चिकित्सकको टोली पुग्यो नरैनापुर
412
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके भदौ १७ गते ।
झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् । भारतीय सीमाना नजिकको नरैनापुरमा ३ गेगली गाउँमा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको जानकारी आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोली चिकित्सक र औषधी लिएर प्रभावित गाउँमा पुगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले प्रमुख जिल्ला अधिकारीसहित चिकित्सक र औषधी लिएर आफूहरु गेगली गाउँ पुगेको बताउँदै अहिले त्यहाँ पखालाका गम्भीर बिरामी नदेखिएको र झाडापखाला वा अन्य के कारणले चार जनाको मृत्यु भएको हो सो बारेमा अनुसन्धान सुरु गरिएको बताए ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको उनले बताए । अनुसन्धानपछि मात्रै के कारणले मृत्यु भएको वा सर्वसाधारण बिरामी परेका हुन् जानकारी प्राप्त हुने स्वास्थ्य कार्यालयका प्रमुख शाहको भनाइ छ ।

गेगली गाउँमा केहीलाई ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्तो समस्या देखिएकोले चिकित्सकको टोलीले उपचार गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उता, नरैनापुर वडा नम्बर ३ का वडा सदस्य तथा गेगली गाउँको छिमेकी गाउँका बासिन्दा यार मोहम्मद खाँले मृत्यु भएका चारैजनाले पहिले वान्ता गरेको अनि पखाला लागेको र संगसंगै ज्वरो आएर टाउको दुखेपछि मृत्यु भएको बताए ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

उनले अहिले पनि गाउँका केही मानिसलाई पेट दुख्ने, ज्वरो आउने र टाउको दुख्ने तथा दिसा पातलो हुने समस्या रहेको बताए । वडा सदस्य खाँका अनुसार पखाला र वान्ताबाट आइतवार एकै परिवारका तीन जना हरिराम पासीको श्रीमती रुसा पासी, उनकी छोरी नन्दनी पासी र मोहनलाल पासीको श्रीमती शान्ति पासी तथा सखावत अलिको छोरा युसुफको मृत्यु भएको थियो ।

पखालाकै कारण गम्भीर बिरामी भएका एक बालकलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएकोमा बालकको स्वास्थ्यमा सुधार आएको र एकजनालाई उपचारका लागि भारत लगिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले गेगलीमा झाडापखाला फैलिएको भन्ने जानकारी आउनसाथ आफूलगायत स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरेको बताए ।

ADVERTISEMENT

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा वान्ता र पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । वर्षाको बेला फोहोर पानीका कारण पनि उनीहरूलाई समस्या भएको हुनसक्ने जनाइएको छ ।

Share165Tweet103SendShare
Previous Post

पत्रकार महासंघको निर्वाचन असोज ५ गते

Next Post

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

एमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

एमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

बिहानैदेखि वर्षा सुरु, रातिभन्दा दिउँसो धेरै पानी पर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?