ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न

News Desk by News Desk
११:२२ मध्यान्ह, अशोज १८, २०८१
अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न
421
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधीन अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका निमित्त प्रमुख राम कृष्ण आचार्यले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका इन्जिनियर विवेक नेपालले भने,“अत्याधुनिक सुविधा सम्पन्न सभा गृहको निर्माण अन्तिम चरणमा छ । ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सरसफाइको काम भइरहेकाले सम्भवतः तिहार पछि यो हस्तान्तरणको प्रक्रिया थालिने छ ।” २९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ रुपैयाँको लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी सभाको डिजाइन परिवर्तन गर्दा बजेट बढेर रु ३२ करोड पुगेको छ ।

उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरे पनि पैसा निकासा नहुँदा समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माणाधीन अत्याधुनिक सभा गृहको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र लगायतको टोलीले अनुगमन गरेका छ ।

नेपालगञ्जले ठुलो पूर्वाधार प्राप्त गरेको भन्दै सांसद शर्माले सञ्चालन कसरी गर्ने भन्ने विषयमा चिन्ता व्यक्त गर्न नहुने बताइन् । उनले यो पूर्वाधारलाई पुर्णरुपमा उपयोग गर्ने दायित्व नेपालगञ्जवासीको भएको उल्लेख गरिन् । शर्माले सक्दो छिटो निर्माण गरेर भवनलाई हस्तान्तरण गर्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।

सम्बन्धित समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले सभा गृहको निर्माण अन्तिम चरणमा छ तर केही थप बजेट पनि आवश्यक देखिएको छ, त्यसका लागि सम्बन्धित मन्त्रालयसँग पहल भई रहेको बताउँदै मिश्रले सभा गृह नेपालगञ्जका लागि गौरबको योजना भएकोले यसलाई सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले जिम्मा लिनु पर्ने धारणा राखे ।

सभागृहमा ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बन्दैछ ।अण्डरग्राउण्डमा २५ वटा चार पाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ । पहिलो र दोस्रो तलामा एक–एक वटा र दोस्रो तलामा दुई वटा साना हल पनि बनाइएको छ । थिएटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनिक हल लगायतको व्यवस्था छ । बाँकेका तत्कालीन सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगञ्ज सभा गृह’का लागि बजेट विनियोजन गरेका थिए ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

कोहलपुर–सुर्खेत प्रशारण लाइनको विवाद अदालतले लगायो किनारा

Next Post

पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post
पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !

राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?