ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट

नेपालगन्जको ट्राफिक लाइट बेवारिसे : पैदलयात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य

News Desk by News Desk
२:०७ बिहान, अशोज १९, २०८१
पुर्व मन्त्री राईको योजना कार्यान्वयनमा बेवास्ता, वर्ष दिनमा समेत संचालनमा आएन ट्राफिक लाइट
502
सेयर
501
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
नेपालगन्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरियो । ट्राफिक लाइट जडान भएको केहि दिन परीक्षण समेत गरियो । पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय, नेपालगन्जले उक्त ट्राफिक लाइट जडान गरेको हो । तर, लाखौँ रुपैयाँ खर्च गरेर जडान भई परीक्षण समेत भइसकेको उक्त ट्राफिक लाइट अहिले बेवारिसे जस्तै छ ।

सडक डिभिजन कार्यालयले उक्त ट्राफिक लाइट नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाको मातहतमा रहेको ट्राफिक लाइटलाई आवश्यक पर्ने विद्युत समेत उपमहानगरले ब्यवस्था गरेको हो । ट्राफिक लाइट संचालनमा नल्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । तीव्र गतिमा हुइकिने सवारी साधन चोकमा समेत गति कम नगर्दा दुर्घटना हुने सम्भावना बढेको छ ।

नेपालगन्जका मुख्य चोक पुष्पलाल चोक, धम्बोझी, विपी र गणेशमान चोकमा ट्राफिक लाइट जडान भएको छ । पैदलयात्रुलाई सडक वारपार गर्न सहज होवस भन्ने उद्देश्यले जेब्राक्रसको संकेत समेत बनाइएको छ । तर, सवारी चालकले तीव्र गतिमा गाडी चलाउँदा पैदल यात्रुलाई जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।

नेपालगन्जका मुख्य चोकमा जोखिम मोलेर सडक वारपार गर्न परेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरकी रुमा क्षेत्रीले बताइन् । धम्बोझी चोकमा सडक पार गरेपछि उनले राहत महशुस गरिन् । उनले भनिन्, ‘सडक वारपार गर्न साह्रै गाह्रो छ । जेब्राक्रस भए पनि सवारी चालकलाई यसको बारेमा जानकारी नभएको जस्तो लाग्छ । जेब्राक्रसमा समेत तीव्र गतिमा सवारी साधन चलाउँदा ठोकिने हो की भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘ट्राफिक लाइट हुँदाहुँदै पनि जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।’

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

सडक वारपार गर्ने मध्ये बालबालिका, जेष्ठ नागरिक र महिला सवैभन्दा जोखिममा छन् । तीव्र गतिमा आएका सवारी साधनले किच्ने हो की भन्ने डरैडरमा यो समुहका वर्गलाई हुने गरेको छ । ‘सडक पार गरेपछि एउटा युद्ध जितेको जस्तो गर्व लाग्छ,’ खजुरा गाउँपालिका १ राधापुरका ६५ वर्षीया निरमाया थापाले भनिन् ।

ट्राफिक लाइट जडानका लागि आवश्यक बजेटको ब्यवस्थापन गरेका पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ट्राफिक लाइट संचालनमा ल्याए पैदल यात्रुलाई सडक वारपार गर्न सहज हुने बताए । उनले नेपालगन्जको सवारी चापलाई मध्यनजर गरि ट्राफिक लाइटका लागि रकमको ब्यवस्था मिलाएको बताए । ‘पैदल यात्रु र सवारी दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न ट्राफिक लाइट जडान गर्न रकमको ब्यवस्था मिलाएको हुँ,’ उनले भने, ‘जडान हुने वित्तिकै संचालनमा ल्याउनुपर्ने हो, तर जडान भएको एक वर्ष वित्न लाग्दासमेत संचालनमा नल्याउनु दुर्भाग्य मान्नु पर्छ ।’

ADVERTISEMENT
Share201Tweet125SendShare
Previous Post

अत्याधुनिक सभागृहको ९९ प्रतिशत काम सम्पन्न

Next Post

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह, आज शिलान्यास

राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !

राप्तीको बगरमा १५ वर्षदेखि सुन खोज्दै आएको थारु परिवार !

छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?