ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

विषादी सेवन गराई लुटपाट गर्ने दुई जना पक्राउ

News Desk by News Desk
११:१० मध्यान्ह, कार्तिक २, २०८१
विषादी सेवन गराई लुटपाट गर्ने दुई जना पक्राउ
417
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३ गते ।
बाँके प्रहरीले कोहलपुरमा विषादी सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ । कोहलपुर स्थित एक होटल बास बस्ने बहानामा बसेकाले खाद्य पदार्थमा विषादी सेवन गराई लुटपाट गर्ने प्रयास गरेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार, गत असोज १२ गते कोहलपुर–११ नयाँ बसपार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहानामा आई होटेल संचालक पार्वती उपाध्यायलाई आमा नाता लगाई विश्वास जितेर असोज १५ गते राती ११ बजे पार्वती उपाध्याय र निजका २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाई बेहोस गराई लुटपाट भएको घटनामा प्रहरीले दोषीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, होटल सञ्चालकको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको नगद रु ३० हजार बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेको घटनामा प्रहरीले बिस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।

घटना अनुसन्धानका क्रममा कार्तिक १ गते पोखरा महानगरपालिका वडा नं १३ अमलाचौर स्थित सन्जु कोइरालालाई निजको आफ्नै घर कोठाबाट र देवघाट गाउँपालिका वडा नं ५ क्षेत्रीटोलबाट कालु परियारलाई असोज ३० गते प्रहरीले चोरी भएको मालसामान सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

ADVERTISEMENT
Share172Tweet102SendShare
Previous Post

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन आज

Next Post

जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो

जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो

दुई सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ४७ जनामा मोतीबिन्दु

दुई सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ४७ जनामा मोतीबिन्दु

मोटरसाइकको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

मोटरसाइकको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Light Rain
6:28 am5:36 pm +0545
Feels like: 22°C
Wind: 5km/h NNW
Humidity: 95%
Pressure: 1017.27mbar
UV index: 0
SatSunMon
24°C / 19°C
28°C / 20°C
29°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?