ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो

News Desk by News Desk
३:०० बिहान, कार्तिक ३, २०८१
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
671
सेयर
670
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३ गते ।
चाडपर्वको अवसरमा जुवातासको घटना बढ्ने गरेको पाइएपछि बाँके प्रहरीले निगरानी बढाएको छ । जुवातासका नाममा कतिपय परिवारको उठिबासनै लाग्ने अवस्थाप्रति सजग बन्दै प्रहरीले निगरानी बढाएको हो ।

बाँकेका एसपी तुल बहादुर कार्कीका अनुसार कानुन वर्जित यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरुको जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचाननै गरेर निगरानी बढाएको एसपी कार्कीले अनलाइन खोजखवरलाई बताउँछन् ।

यही क्रममा प्रहरीले शुक्रबारराती नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१६ बस्ने बकरत अली, राजु कुरेसी, मुस्लिम राई, नन्कउ अन्सारी, बाबु अन्सारी,  हुसेन , जगनाथ सोनी, रिजवान अन्सारी लगायत रहेका छन् । यसैगरी इसराईल अन्सारी, युनुस राई, राजु हलवाई, जगत बर्मा, नईम जोलाह, मकवुन अली जोलाह र समिम राईलाई पनि प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । उनीहरु खेतमा जुवा खेलिरहेको अवस्था पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २९ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । जमुनाह प्रहरी र वडा प्रहरीको संयुक्त टोलिले शुक्रबारराती एक बजेतिर पक्राउ गर्न सफल भएको उनले बताए । जुवातास कसुरमा उनीहरुलाई आइतवार म्याद थप गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

नेपालगन्ज लगायतका क्षेत्रमा जुवा अड्डाको पहिचान गर्दै प्रहरीले निगरानीलाई सशक्त बनाएको जनाएको छ ।

ADVERTISEMENT
Share269Tweet168SendShare
Previous Post

विषादी सेवन गराई लुटपाट गर्ने दुई जना पक्राउ

Next Post

दुई सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ४७ जनामा मोतीबिन्दु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
Next Post
दुई सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ४७ जनामा मोतीबिन्दु

दुई सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ४७ जनामा मोतीबिन्दु

मोटरसाइकको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

मोटरसाइकको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?